मृगौला पिडित बिमारीहरु लाई सहयोग गरि दिन
suman ghimire मृगौला पिडित बिमारीहरु लाई सहयोग गरि दिन संखुवासभा जिल्ला खाँदबारी नगरपालिका ६ श्री सुमन घिमिरे दुवै मृगौला बिग्रेको हुदा हाल शिक्षण अस्पतालमा र संखुवासभा जिल्ला सभा पोखरी गाउपालिका २ धुपु ,बितालब […]
संखुवासभा जिल्लाका बिद्यालयहरु निबेदन आवहान
Feb 9,2025 संखुवासभा कम्युनिटी अफ यु एस ए ,अमेरिका बाट संखुवासभा जिल्लाका एक बिद्यालयको बहु उदेश्यीय बिकास कार्यमा सहयोग पुर्याउन प्रत्येक बर्ष नेपाली रुपया एकलाख वितरण गरिने हुदा संखुवासभा जिल्लाका इच्छुक विद्यालयले रित पुर्वक २०२५ सालको सहयोग लागि सस्थाको ढाचामा यस सस्थाका जिल्ला ...

अमेरिकामा घर ,ब्यबसाय खरिद गर्न वा बिक्रि गर्न रियाल्टर चाहिएमा
अमेरिकामा घर होस या ब्यापार्, जुनसुकै रियल स्टेट कारोबार गर्नुपरेमा हाम्रा आजिवन सदस्य भोला कटुवाल #RealtorBhola लाई सम्झनुहोला!, रियल स्टेट कारोबार मात्र नभै समाजसेवामा समेत सकृय कटुवाल आफ्नो लागी मात्र त जस्ले पनि गर्छ, आफ्नो समाजको लागी पनि केहि गरौँ भन्ने भावनाका साथ तपाई हामीलाई सहयोग गर्न त...

संखुवासभाको समर पिक्निक अमेरिकामा
संखुवासभा कम्युनिटी अफ यु एस ए नवौ समर पिक्निक कोलोराडो राज्यको सेण्टिनियल सिटिको सेण्टिनियल सेण्टल पार्कमा जुन २३ ,२०२४ आइतबार कार्यक्रम सम्पन्न भएको छ। अथितिको रुपमा कार्यक्रममा कोलोराडो राज्यको सेण्टिनियल सिटिका काउन्सिल मेम्बर डोन शीहन , रिचर होल्ट , क्रिस्टिन स्वीत्लैंड , यमी थर्...
संखुवासभा जिल्लाका बिद्यालय प्रधानध्यापक तथा शिक्षक, बौध्दिक व्यक्तित्वहरुबाट सुझाब आब्हान
संखुवासभा कम्युनिटी अफ यु एस ए ,अमेरिकाबाट संखुवासभा जिल्लाका एक बिद्यालयको बहुउदेश्यीय शिक्षा कार्यमा प्रत्येक बर्ष नेपाली रुपया एक लाख सहयोग पुर्याउन कार्यक्रम २०२४ को लागि १, श्री अरुणोदय माध्यमिक बिद्यालय भोटखोला गाउ पालिका २ लिंगम ,२ श्री जन चाहना आधारभूत बिद्यालय खाँदबारी न.पा. ७ बेलडाडा ,...

निमन्त्रणा
अमेरिकामा बसोबास गरि बस्ने संखुवासभा जिल्लाबासीहरुको सामाजिक सस्था Sankhuwasabha community of USA (संखुवासभा समाज अमेरिका )को छैटौ साधारण सभा तथा नवौ समर पिकनिक कोलोराडो राज्यको सेण्टिनियल सिटिमा जुन २३ ,२०२४ आइतबार हुने हुदा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। स्थान :- Centennial Center Park ...

बिमारीलाई आर्थिक सहयोग
एप्रिल २८ ,२०२४ आइतबार काठमाण्डौमा सङ्खुवासभा जिल्लाको बिमारी टिकाराम गुरुङलाई नेपाल भ्रमणमा रहनु भएको सङ्खुवासभा समाज अमेरिकाको उपाध्यक्ष मनोज श्रेष्ठबाट सस्थाबाट अनुरोध गरीए बमोजिम मनकारी दाताहरुले गर्नु भएको आर्थिक सहयोग बिमारीलाई भेटि सिग्र स्वास्थ्य कामनाको गर्दै सहयोग नेपाली रुपया दुइ ...
सल्लाहकार मनोनयन
सङ्खुवासभा कम्युनिटी अफ यु एस ए बिधान २०१६ Article IV अनुसार सस्थाका निम्न आजीवन सदस्यल श्री छिरिङ्ग शेर्पा सोनामा, क्यालिपोर्निया र श्री सचिन घिमिरे रिच्मोड़, क्यालिफोरनियालाई कार्य समितिको एप्रिल १२, २०२४ को निर्णय अनुसार सस्थाको सल्लाहकारमा मनोनयन हुनु भएको हुदा सफल कार्यकालको लागि सुभकामना व्...
टिकाराम गुरुङ बचाऊ अभियान
संखुवासभा जिल्ला बरुण बहुमुखी क्याम्पस खाँदबारीको पुर्व क्याम्पस प्रमुख श्री टिका राम गुरुङको दुवै मृगौला फेल भई हाल उपचार मा हुनु हुन्छ मिर्गौला फेर्न धेरै महँगो पर्ने हुदा देश बिदेशमा रहनु हुने सम्पूर्ण जिल्लाबासी , विभिन्न संघ सस्था सरोकार वाला नेपाली दाजु भाइ दिदि बैनी ज्यु हरुम...

समृद्ध संखुवासभा निर्माण र सहयात्रा
मिति २०८० माघ २७ गते सनिवार संखुवासभा काठमाण्डौ पत्रकार समाजले आयोजना गरेको भेटघाट कार्यक्रममा सम्माननीय निर्वाचन आयुक्त दिनेस कुमार थपलिया ,पुर्व अमेरिकाको लागि नेपाली राजदुत डा. अर्जुन कुमार कार्की ,पुर्व सांसद राजेन्द्र गौतम,उद्योग बाणिज्य संघको पुर्व [&he...

मुटुको बिरामीलाई आर्थिक सहयोग ।
संखुवासभाको मादी नगरपालिका वार्ड नम्बर–५ मादी रामबेनी हाल संखरपुर् नगरपालिका ९साखुका जिवप्रसाद दाहाललाई आर्थिक सहयोग गरेको हो । लामो समयदेखि मुटुको समस्या भएका दाहालको उपचार खर्च महङ्गो भएपछि संखुवासभा समाज अमेरिकाले आज एकलाख ३२ हजार ६ सय रुपैया स्वास्थ्यको कामना गर्दे आर्थिक सहयोग गरेको छ । बिरा...

सङ्खुवासभालि बौद्धक व्यक्तित्वहरु संग अध्यक्ष शान्ती श्रेष्ठको भेटघाट
काठमाडौं ,गैरीधारा स्थित सङ्खुवासभा काठमाण्डौ जोउर्नलिस्ट एसोसियसनको तर्फ अध्यक्ष शंकर खनालबाट भेटघाटको समन्वय गरिएको कार्यक्रममा सहभागी निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया , संयुक्त राज्य अमेरिकाका लागि पुर्ब राजदूत एबम बुद्धिजीवी ,सामाजिक अभियन्ता डा. अर्जुन कार्की , राष्ट्रिय ब...

संखुवासभा काठमाण्डौ जोउर्नलिस्ट एसोसियसनको कार्यालयमा अध्यक्ष शान्ति श्रेष्ठको भेटघाट
संखुवासभा कम्युनिटी अफ यु एस ए की अध्यक्ष शान्ति श्रेष्ठलाई संखुवासभा काठमाण्डौ जोउर्नलिस्ट एसोसियसन को अफिस काठमाण्डौमा भेटघाटको कार्यक्रम राखिएको थियो। सो अवसरमा संस्थागत सम्बन्ध र जिल्ला र विभिन्न ठाउमा गर्ने सामाजिक काम र संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषद् आयोजना गर्ने बिषयमा धेरै कुरा र...

हिमालय मा.वि.खाँदबारी बाट संङ्खुवासभा समाज अमेरिकाको अध्यक्ष श्री शान्ति श्रेष्ठ स्वागत
हिमालय मा.वि.खाँदबारीको पुर्व विद्यार्थी संङ्खुवासभा कम्युनिटी अफ यु एस ए (अमेरीका) को अध्यक्ष श्री शान्ति श्रेष्ठ ,सस्थापक आजीवन सदस्य धनेन श्रेष्ठलाई श्री हिमालय माध्यमिक विद्यालय खाँदबारीको भवनमा स्वागत गरिएको छ। विद्यालयको समस्यमा खेलकुद ग्राउण्ड र तारवेराका लागी विद्यालयले चालेको अभियानमा अध...

खाँदबारी युथ क्लब ध्दारा अध्यक्ष शान्ति श्रेष्ठलाई स्वागत
खाँदबारी युथ क्लबले एक कार्यक्रम गर्दै संखुवासभा समाज […]

संखुवासभा जिल्लाका बिद्यालय बहुउद्देश्यीय शिक्षा कार्यमा सहयोग बितरण
२०८०माघ ९ गते Jan23,2024 संखुवासभा समाज अमेरिकाबाट संखुवासभा जिल्लाका बिद्यालयको बहुउद्देश्यीय शिक्षा कार्यमा सहयोग पुर्याउने नीति अनुरूप सन २०२४ का लागि छनाैट भएका बिद्यालयहरू अरुणोदय माध्यमिक बिद्यालय भोटखोला गाउ पालिका २ लिंगम -पिसाब संकलन टयाकी निर्माण रु. ६८,१००। = (अठसाठ्ठी...

खांदबारी नगरपालिका प्रति आभार व्यक्त
नेपाल भ्रमणमा रहनु भएको सङ्खुवासभा समाज अमेरिकाको अध्यक्ष श्रीमति शान्ति श्रेष्ठलाई खाँदबारी नगरपालिका नगर प्रमुख श्री महेश थपलिया, प्रशासकीय अधिकृतश्री दिनेश कट्टेलबाट तुम्लिङ्ग्टार बिमास्थल आफ्नो नगरमा स्वागत गर्दै । साथै खांदबारी नगरपालिकाको कार्यालयमा अध्यक्ष शान्ति श्रेष्ठलाई नगर प्रमुख श्र...

मस्तिष्कघात बिमारीलाई संखुवासभा समाज अमेरिकाबाट सहयोग
संखुवासभा भोटखोला गाउपालिका २ च्याम्ताङकी लडेर मस्तिष्कघात भएर काठमाडौमा उपचार गराई रहेकी र आर्थिक अवस्था कम्जोर भएकी ४७ बर्षिय बिरामी फूपुलामु भोटेलाई कपन बालुवाखानीमा च्याम्ताङ्ग–काठमाडौं कल्याण समाजले आयोजना गरेको कार्यक्रममा बिमारीलाई संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिकाको तर्फ निजि नेपाल भ...

बिद्यालय छनोट
संखुवासभा कम्युनिटी अफ यु एस ए, अमेरिकाबाट संखुवासभा जिल्लाका बिद्यालयको बहुउदेश्यीय शिक्षा कार्यमा सहयोग गर्न २०२४ को लागि बिद्यालको आबश्यकतालाई निवेदनको आधारमा मुल्याकन गरि तपसिलका बिद्यालयलाई निम्न रकम सहयोग गर्ने जनवरी १९ ,२०२४ बसेको कार्य समितिको बैठकले निर्णय भएको हुदा छनोट भएको १, श्री अरु...

कार्यभार अध्यक्ष बिष्णु पौडेल “सितल “
संखुवासभा जिल्ला धर्मदेवी नगरपालिका ,आखिभुइ हाल अमेरिका ,भर्जिनिया निवासी संखुवासभा कम्युनिटी अफ यु एस ए ,अमेरिकाको उपाध्यक्ष श्री बिष्णु पौडेल “सितल ” लाई सस्थाकाअध्यक्ष श्रीमती शान्ति श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष श्री नोयनाथ पोखरेल अमेरिका बाहिर रहनु भएको हुदा अध्यक्ष बाट जनवरी १८ ,२०...

संखुवासभा जिल्लाको सदरमुकामको कथा
लोक बहादुर श्रेष्ठ खाँदबारी हाल अमेरिका केसबराज जीले लेख्नु भएको शंखुवा-सभा खांदबारीको लेख राम्रो लाग्यो । तर एऊटा कुरो चै ऋुट जस्तो लाग्यो । हुन सक्छ सत्य कुरो थाहा नभएर पनि यस्तो त्रुटि हुन्छ । ठीकै छ यसलाई सच्याएर लेख्नु होला । सदर मुकाम बारे यस्तो छ इतिहांस सबैले जान्न र थाहा पाऊंन जरुरी छ [...
संखुवासभा समाज अमेरिकाको परेश राईलाई आर्थिक सहयोग
संखुवासभा समाज अमेरिकाले परेश राईलाई आर्थिक सहयोग गरेको छ । गायन रियालिटी शो मेरो भ्वाईस युनिभर्सको फाईनल चरणमा पुगेका संखुवासभाका परेश राईलाई जिताउन संखुवासभा समाज अमेरिकाले ४२ हजार सहयोग गरेको हो । संखुवासभाको पहिचान र गौरवको रुपमा रियालिटी शो को फाइनल चरणमा पुगेका परेशलाई जिताउन देशविदेशबाट सह...
संखुवासभा समाज अमेरिकाले आयोजना गरेको पिक्निकमा संखुवासभाबासीले गरे रमाईलो
अमेरिकाको व्यस्त जीवनकाबीच रमाईलो । आहाँ कस्तो होला रु धेरैलाई एकदमै रमाईलो महशुस गरेको भान गराउँछ । एक सकेण्ड फूर्सद नहुने अमेरिकाको दैनीकीकाबीच पनि बर्षमा एक दिनको जमघट गर्ने अवसर मिलाउदै आएको छ संखुवासभा समाज अमेरिकाले । सबैलाई स्वतन्त्र र उर्जाशिल जीवन नै मन पर्छ । व्यस्तताका बाबजुद पनि रमाईल...
ब्रेष्ट क्यान्सरबाट पिडित मेनी श्रेष्ठलाई आर्थिक सहयोग
अमेरिका । अमेरिकाकाको कानून अनुसार गठन भएको संखुवासभा कम्युनिटी अफ युएसएले बिरामीलाई आर्थिक सहयोग गरेको छ । ब्रेष्ट क्यान्सरबाट पिडित मेनी श्रेष्ठलाई अमेरिकी डलर ५ हजार ६ सय चौतिस सहयोग गरेको हो । संखुवासभा जिल्ला माइती भएकी हाल अमेरिका न्यूयोर्क निवासी संखुवासभा कम्युनिटी अफ युएसएका आजीवन सदस्य ...

अग्नि पिडित एकल महिलालाई राहात रंगिन जस्तापा
संखुवा सभा कम्युनिटी अफ यू. एस.ए.अमेरिका बाट खॅादवारी नगरपालिका वडा नं १ डडारेमा मिती २०७९ कार्तिक १९ गते आगो लागी ध्वस्त भएको एकल महिला तारा कोइरालाको घरमा छाना लगाउन रू ५०,०००/ बराबरको रंगिन जस्तापाता संखुवा सभा कम्युनिटी अफ यू. एस.ए.को जिल्ला कोडिनेटर किरण कुमार शाक्यले राहत प्रदान गर्ने काम स...

संखुवासभा जिल्लाका एक बिद्यालयको बहु उदेश्यीय शिक्षा कार्यमा सहयोग
संखुवासभा कम्युनिटी अफ यु एस ए ,अमेरिका बाट संखुवासभा जिल्लाका एक बिद्यालयको बहु उदेश्यीय शिक्षा कार्यमा सहयोग पुर्याउन प्रत्येक बर्ष नेपाली रुपया एकलाख वितरण गरिने हुदा संखुवासभा जिल्लाका इच्छुक विद्यालयले रित पुर्वक २०२४ सालको सहयोग लागि सस्थाको ढाचामा यस सस्थाका जिल्ला कोडिनेटर मा...
संखुवासभा कम्युनिटी अफ यु एस ए नया कार्य समिति
अमेरिकामा बसोबास गरि बस्ने संखुवासभा जिल्लाबासीहरुको सामाजिक सस्था संखुवासभा कम्युनिटी अफ यु एस ए 501 ( C ) (3 ) को पाचौ महाधिबेसनबाट २०२२ – २०२६ कार्यकालको लागि नया कार्य समिति सर्वसम्मत बाट निर्वाचित हुनु भएको छ। नया कार्य समितिले अगस्त १ ,२०२२ देखि कार्यभार समाहाल्ने छ। अ...
संखुवासभा कम्युनिटी अफ यु एस ए को सदस्य सम्मानित
अमेरिकामा बसोबास गरि बस्ने संखुवासभा जिल्लाबासीहरुको सामाजिक सस्था संखुवासभा कम्युनिटी अफ यु एस ए को पाचौ महाधिबेसन कोलोराडो राज्यको सुपेरियर सिटीमा जुलाई १७ ,२०२२ मा सु सम्पन्न भएको कार्यक्रममा सस्थालाई हरेक पक्ष बाट सहयोग महत्वपूर्ण योगदान पुर्याउन, मुल्याङ्कनको आधारमा सम्मान तथा प्रमाण पात्र...
संखुवासभा समाज अमेरिकाको पाचौ महाधिबेसन सु सम्पन्न
अमेरिकामा बसोबास गरि बस्ने संखुवासभा जिल्लाबासीहरुको सामाजिक सस्था संखुवासभा कम्युनिटी अफ यु एस ए को पाचौ महाधिबेसन कोलोराडो राज्यको सुपेरियर सिटीमा जुलाई १७ ,२०२२ मा सु सम्पन्न भएको छ। पाचौ महाधिबेसन उदघाटन कार्यक्रमको सभापतित्व सस्थाका अध्यक्ष श्रीमती शान्ति श्रेष्ठले गर्नु भै प्रमुख...
मतदाता नामावली
संखुवासभा कम्युनिटी अफ यु एस ए को बिधान २०१६ को Section II को Article II ,III जुलाई १७ ,२०२२ आइतबार निर्वाचन गराउन निर्वाचन समिति गठन भै कार्य सुरु भएको छ। साथै बिधान अनुसार निर्वाचन हुने दिन देखि ६० दिन अगाडि May 19 ,2022 मा मतदाता नामावली प्रकासन गरिने हुदा May 18 ,2022 सम्म सदस्य हुनु [&hell...

संखुवा सभालीको देउसी अमेरिकामा
अमेरिकामा बसोबास गरि बस्ने संखुवा सभा जिल्लाबासीहरुको दर्ता भएको सामाजिक सस्था Sankhuwa Shaba Community of USA हो । सस्थाको स्थापना भए पछि आफ्नो देशको सस्कृतिलाई जगाई राख्न र आउने सन्ततिहरुले पनि भविष्यमा आफ्नो चाड बाडलाई निरन्तरता दिन सकुन भन्ने उदेश्य साथ हरेक बर्ष तिहारमा कोलोराडो राज्यको बिभि...

मेलोडी स्टार कम्पीटीसनको उपाधि संखुवा सभा जिल्लाकी जेनी श्रेष्ठले जितिन
हरि कुमार श्रेष्ठ काठमाण्डौको पेप्सीकोला स्थित स्टार बैंकेटमा २०७८ साल असोज १६ सनिबार आयोजना भएको LIFE OK MELODY STAR SINGING COMPETION को फिनालीमा संखुवा सभा जिल्ला हाल किर्तिपुर ,पाँगा हेखाली टोल निवासी गायिका जेनी श्रेष्ठले प्रथम पुरु...

अमेरीकामा बस्दै आएका संखुवासभालीले दिए आइसोलेसनलाई १२ लाख ५० हजार
अमेरिकामा बसोबास गरि बस्ने नेपालको संखुवासभा जिल्ला बासीहरुको सामाजिक सस्था अमेरिकाको नियमानुसार दर्ता भएको संखुवा सभा कम्युनिटी अफ यु एस ए हो। सस्था गठन पश्च्यात मनिवीय सेवामा नेपाल र आफ्नो जन्मभूमिमा साना तिना सहयोग गरि सहभगिता जनाई रहेको छ। संसार भर फैलिएको महामारी कोविड १९ को दोस्रो लहरले संख...

नव आजीवन सदस्य कुमार ,मन्जु श्रेष्ठ
अमेरिकामा बसोबास गरि बस्ने संखुवासभा जिल्ला बासीहरुको अमेरिकाको कानुन अनुसार दर्ता भएको 501(c)(3) सामाजिक सस्था संखुवासभा कम्युनिटी अफ यु एस ए SSCUSA हो। बुढानिलकण्ठ नगरपालिका कपन हाल अमेरिकाको इलोलोनियई राज्य निवासी कुमार श्रेष्ठ ,,श्रीमती मन्जु श्रेष्ठ सस्थाको बिधान अनुसार जुलाई १४ ,२०२१ देखि आ...
खाँदबारीको जन प्रतिनिधिहरु
संकलन हरिकुमार श्रेष्ठ नेपालमा पहिलो पल्ट एतिहासिक जन प्रतिनिधिहरुको निर्वाचन गाउ पंचायतमा सम्पन्न भए पछि निर्वाचित भएका र ३० बर्ष पछि जन आन्दोलन २०४६ सफल भए पछि पंचायत ब्यबस्थाको अन्त भई बहुदलीय ब्यबस्था आए पछिका संखुवासभा जिल्ला खाँदबारी गाउ पंचायत , मनकामना गाउ पंचायत , खाँदबारी नगरपालिका हाल ...

स्वर्गीय दिलिप कुमार श्रेष्ठ प्रति हार्दिक समबेदना
संखुवासभा कम्युनिटी अफ यु एस ए सदस्यहरु मध्ये अधिकान्सका पारिवारिक नाता सम्बन्ध रहेका संखुवासभा जिल्ला खाँदबारी नगरपालिका १ बाबु चन्द्रलाल श्रेष्ठ आमा कृष्ण लक्ष्मी श्रेष्ठको कोखबाट मिति २००४। १२। १० मा जन्मनु भएका खाँदबारी गाउ पंचायत( २०३० प्रधान पन्च) ,मनकामना गाउ पंचायत (२०३५ प्रधान पन्च) , सं...

सङखुवासभाको नेपाली बिद्यार्थी अमेरिकामा भएको गोलीकाण्डमा निधन
अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा ज्यान गुमाउने नेपालीको परिचय सार्वजनिक गरिएको छ । सङखुवासभा खाँदबारी नगरपालिका वाड नम्बर ६ तल्लो पाङ्ठा विक्रम घिमिरे , स्वार्गिय दुर्गा घिमिरेका कान्छा छोरा सागर घिमिरेको गोलीकाण्डमा आक्रमणकारीसहित ४ जनाको मृत्यु भएकोमा एकजना नेपाली समेत रहेका छन् ...
अमेरिकामा रहेका दिल सिङ्ग परिवारबाट आगलागीमा सहयोग
संखुवासभा जिल्ला खाँदबारी ,दुन्गेधारा निवासी स्वर्गीय दिल सिङ्ग श्रेष्ठको अमेरिकाको विभिन्न राज्यमा रहेका परिवारहरु ,सुभ चिन्तक समाज सेवीहरुबाट ताप्लेजुङको दोभान बजारमा मिति २०७७साल फल्गुण १८ गते भएको भीषण आगलागीमा दिल सिङ्गको सन्तान चित्र कुमार श्रेष्ठको घर आगलागीले जलेर ध्वस्थ भई घरबार बिहिन हु...
कुकुरको अशान्ति
हरि कुमार श्रेष्ठ खाँदबारी (हाल अमेरिका ) बल्ल बल्ल आफ्नो घरपुगेको नै रातरातभरी भुसिया कुकुर भुकेरसुत्न नदिएको त्यो रातकुकुरलाई के थाहाहोइन बिदेशमा कुकुरलाई ओंक्षेनमा सुताउछ रेअनुशासनमा बसाउछ रेलडीबुडी घरका मानिस संग खेल्छ रेछिमेकी आउदा भुक्नुको कुरै छाडौ सुम सुमाछ रेकुकुर पनि कति ज्ञानीघर मालिक ...

नब आजीवन सदस्य पौडेल
अमेरिकामा बसोबास गरि बस्ने संखुवासभा जिल्ला बासीहरुको अमेरिकाको कानुन अनुसार दर्ता भएको 501(c)(3) सामाजिक सस्था संखुवासभा कम्युनिटी अफ यु एस ए SSCUSA हो। संखुवासभा जिल्ला धर्म देवी नगरपालिका वाड नम्बर २ मुडे ( बाइसझोरे ) हाल अमेरिकाको टेक्सास निवासी बिष्णु कुमार पौडेल सस्थाको बिधान अनुसार डिसेम्ब...
मादीको जन प्रतिनिधिहरु
एउटा ऎतिहासिक जो संखुवासभा जिल्लाको मादी बिर्ता गाउ पंचायतका प्रधान पंच ,उप प्रधान पंच, मादी रामबेनी गाबिसका अध्यक्ष ,उपाध्यक्ष हाल मादी नगरपालिकाको मेयर उपमेयरहरू फोटो संकलन गरि पुर्व प्रधान पन्च अर्जुन कुमार दाहालले फेसबुकमा राख्नु भएको छ। आफ्नो ठाउको इतिहासलाई यसले बिर्शन दिने छैन। जनप्रतिनिधि...

अमेरिकामा दशैको टिका
अमेरिकाको विभिन्न राज्यमा बसोबास गरि बस्ने नेपालीहरुले आफ्नो पबित्र चाड २०७७ सालको दशैँ ,कोबोड १९ महामारीमा सुरक्षित रहदै आफ्नो मान्यजनबाट टिका थाप्ने आशिर्वाद लिने र टिका लगाई दिने ,आशिर्बाद दिने काम आक्टुबर २६ ,२०२० साल सोमबार साइतको टिका लगाउने काम सम्पन्न भएको छ।फेसबुकमा पोस्ट गर्नु भएको जानक...

निरन्तर समाजसेवामा रमाउँदै विमल श्रेष्ठ
हरि कुमार श्रेष्ठअरोरा ,कोलोराडो (अमेरिका) म आफू सामाजिक क्षेत्रमा काम गर्न रुचि राख्ने व्यक्ति भएको हुनाले मलाई पनि समाजसेवा गर्ने व्यक्तित्वहरुलाई कदर गर्न र परिचित गराउन मन पराउँछु । अमेरिकाको बसाईको क्रममा समाजसेवामा लगनशिल कार्य गर्नु भएका व्यक्तिको रुपमा दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा ...
रेडक्रसकर्मीलाई धन्यबाद
हरि कुमार श्रेष्ठ , कोलोराडो संखुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका-१ सिसुवाखोलाको वेसिन्दामा असार २७ ,२०७७ साल शनिबार राती अविरल बर्षासँगै आएको पहिरोले ९ घर बगाएको थियो। पहिरोमा ५ घरका ११ जना बेपत्ता भएका छन्। संखुवासभा जिल्लाको सिलिचाेङ गाउपालिका -१ र २( बेसिन्दा )पहिराे पिडितलाई अस्थायी पुन:बाँ...
थापाको मेहनतको डिग्रि
हरि कुमार श्रेष्ठमहासचिबसंखुवासभा कम्युनिटी अफ यु एस ए संखुवासभा जिल्ला पाचखपन नगरपालिका वाड नम्बर ७ संगाउ हाल अमेरिकाको क्यालिफोर्निया राज्य आर्टिसिया निवासी पदम बहादुर थापा २०१५ सालमा डि भी परि अमेरिका आउनु भएको थियो। अमेरिका आए पछि आफ्नो व्यस्थ जीवनलाई पनि प्रबाह नगरी आफ्नो परिवारका साथ दु:ख स...
संखुवासभा समाज अमेरिकाबाट बिमारी दाहाललाई सहयोग
हरिकुमार श्रेष्ठ कोलोराडो (अमेरिका) अगस्त ३,२०२० मानवीय समाज सेवा र बिकास कार्यमा समेत सहयोग गर्ने गराउने उदेश्य साथ् अमेरिकामा बसोबास गरि बस्ने संखुवासभा जिल्लाबासीहरुको सामाजिक सस्था संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिकाको कानुन अनुसार दर्ता भएको 501(c)(3) सस्था हो। सस्था गठन भए पछि सानो तिनो ...
SSCUSA सस्थाको नया आजीवन सदस्य
अमेरिकामा बसोबास गरि बस्ने संखुवासभा जिल्ला बासीहरुको अमेरिकाको कानुन अनुसार दर्ता भएको 501(c)(3) सामाजिक सस्था संखुवासभा कम्युनिटी अफ यु एस ए SSCUSA हो। सस्थाको बिधान अनुसार संखुवासभा जिल्ला चैनपुर नगरपालिका वाड नम्बर ३ हाल अमेरिकाको न्यु योर्क निवासी अर्जुन कुमार कार्की र संखुवासभा जिल्ला चैनपु...
संखुवासभा बाढी पिडितहरुलाई क्यालिफोर्निया राज्यको सामाज सेवीहरुबाट सहयोग
हरि कुमार श्रेष्ठ ,कोलोराडो जुलाई २९ ,२०२०संखुवासभा जिल्ला खाँदबारी नगरपालिका ९ अरुण नदीको किनारमा रहेको मनकामना धाममा वृद्धवृद्धहरु तथा गुरुकुलका विद्यार्थीहरु समेत गरि करिब सतरी व्यक्तिहरु बसोबास गरि रहेको अबस्थामा जुलाई २७ , २०२० मा आएको अविरल बर्षादले भल पहिरो आइ छेदबिच्छेद पारी कुटिहरु, पाठश...
शेयर मिसन ईन्टरनेशनल अमेरिकाले काठमाडौमा क्रियाशिल संखुवासभाली पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण ।
अमेरिकाको कोलोराडो राज्य डेन्भरबाट संचालन गरिएको सामाजिक संस्था शेयर मिसन ईन्टरनेशनल 501 ( c ) मार्फत मानविय सेवा नेपालमा भुकम्प पिडित , बढी पिडित र स्कुल र अमेरिकामा रहेको नेपाली सामाजिक संघ सस्थाहरुलाई समाज सेवा कार्यमा सहयोग गर्दै आएकोछ । विश्व भर कोविड १९ कोरोना भाईरस संक्रमण महामारीको अहिलेक...
संखुवासभा अमेरिका जनसंपर्क समितिले २ लाख ३२ हजार८९५ बाढी पिडितहरुको लागि नेपालमा सहयोग
संखुवासभा जिल्लाको दुर्गम क्षेत्र मानिने शिलिचोङ् गाउँपालिका १ सिसुवाखोलामा आईतबार बिहान परेको भिषण बर्षादका कारण असार २७ गते राति पहिरो जाँदा ११ जना सम्पर्क बिहिन भएका छन् भने ४ जनाको जिबितै उद्धार गरिएको छ ।सिसुवाखोलाको बेसिन्दामा पहिरोले ९ घर बगाएको छ।यस आपत बिपत दैबी प्रकोपको समयमा आपतकालीन स...
दिल सिङ्ग श्रेष्ठको परिवारहरुबाट स्वास्थ्य उपचारमा सहयोग
संखुवासभा जिल्ला खाँदबारी नगरपालिका वाड नम्बर ९ ढुंगेधारा स्वर्गीय दिल सिङ्ग श्रेष्ठको परिवारहरुका सन्तानले आफ्नो परिवारका सदस्यहरुलाई आपत बिपतमा मानवताको नाताले सहयोग गर्ने बचन बध्दता अनुसार खाँदबारी निवासी राम बहादुर श्रेष्ठको हेल्पिङ्ग हेण्डस सामुदायिक अस्पताल चाबहिलमा स्वास्थ्य उपचार भै रहेको...

Happy 4th July
अमेरिकाको स्वतन्त्र दिवस july4 को उपलक्ष्यमा हार्दिक शुभकामना गर्दछौ।संखुवासभा कम्युनिटी अफ यु एस ए
संखुवासभा अमेरिका जनसम्पर्क समितिको कार्य समिति गठन
कोलोराडो ,अमेरिका अमेरिकामा रहेका संखुवा सभा जिल्लाबासीहरु प्रजातान्त्रिक बिचारमा आस्था राख्ने तथा नेपाली कांग्रेसंग विगतमा प्रत्यक्ष संलग्न र समर्थन राख्दै आएका नेपाली कांग्रेसका अनुयायीहरु बिभिन्न राज्यमा रहनु भएका बौध्दिक साथीहरुको बिच मिति जुलाई १ ,२...
सङखुवासभा समाज अमेरिका किन
. आज भन्दा चार वर्ष अगाडि बिहानीको समयमा मेरो फोनको घन्टी बजि रहेकोछ घरमा म चिया,नास्ता लिदै थिए । शान्ति दिदीले मलाई किन फोन गर्नु भयो भनि उठाए दिदी भन्दै हुनु हुन्थ्यो मेरो घरमा जनवरी १६ कोलोराडोमा रहेका सङखुवासभा जिल्लाबासीहरुको भेटघाटको लागि सबैलाई बोलाएक...
अमेरिकाको नेपाली समाजमा परोपकारी पाण्डे
हरि कुमार श्रेष्ठकोलोराडो ,अरोरा (अमेरिका ) फेसबुक हेर्दै जादा मेरो आखा सुप्रभात भण्डारीले लेख्नु भएको एउटा जानकारी मुलक खबरमा पर्यो अध्ययन गरे पछि मलाइ पनि केही लेख्न जागरुक बनायो। मैले नाम सुनेको थिए । कालिका गाउँ पालिका वार्ड नं २ काेटाकाेट बेशी स्यांग्जाका पुरूषाेत्तम पाण्डेको तर हामी बिच परि...

नेतृत्व गर्नेले थाह पाउनै पर्ने कुराहरु
नेतृत्व के हो ?अरुलाइ आफुसँग डो–याउने क्षमता वा योग्यतालाई नेतृत्व भनिन्छ । अनुयायीहरुको ब्यवहारमा परिवर्तन ल्याइ संगठनप्रति पूर्ण समर्पित हुन उत्प्रेरित गर्ने कलालाइ नेतृत्वको रुपमा बुझिन्छ ।साहूहिक उद्देश्य प्राप्तिका लागि व्यक्ति अथवा समूहका क्रियाकलापलाई प्रभावित पार्ने कार्यला...
अत्यन्त जरुरी सुचना
संखुवासभा कम्युनिटी अफ यु एस ए कार्य समिति बोडको निर्णय अनुसार २०२० सालको बार्षिक कार्यक्रम तयार गरिएको मा हाल भै रहेको महामारी प्रकोप “कोभिड १९ ” को कारणले गर्न नसकिने हुदा कार्य समितिको May 25 ,2020 को निर्णय अनुसार सबै कार्यक्रमहरु रध्द गरिएको व्यहोरा सम्पूरण महानुभाबहरुको जानकारीक...
भोट हालेकै छैन
२०३७ साल बैशाख २० गते को जनमत संग्रहमा देखि बाहेक कहिले पनि भोट हालेको छैन मैले ।जनमतसंग्रह भन्ने शव्द २०३६/१/१० को राजा बिरेन्द्रको शाही सम्बोधन पछि सुन्न र बुझ्न् थाले।जनमतसंग्रह भन्ने कुरा सामान्य कुरा होईन ।प्रो. लिनडस ,बिलोभी, रोगार्स, गिन्सबर्ग, र ब्राइस को परिभाषालाई हेर्दा ” जनमतसंग...
राहत खाद्यान्न समाग्री सहयोग
संखुवासभा, खाँदबारीक्यालिफोरनिया राज्य , अमेरिका निवासी संखुवासभा कम्युनिटी अफ यु एस ए कार्य समिति बोड अफ डाइरेक्टर कृष्णराज गिरी ( पॉचखपन नगरपालिका वाड नम्ब ४, लिङ्ग लिङ्ग ) सस्थापक आजीवन सदस्य तथा पुर्व सल्लाहकार गोपाल धिमिरे( खाँदबारी नगरपालिका वाड नम्बर ९ तुम्लिगटार ) मनकारी दाताहरुले काेराेन...
भ्रष्टाचारी भनेकोमा दुख: लाग्छ
चैत ९ गते देखि lock down मा छु। सरकारको आदेस पालना गरेर बसेको छु। कतारको मेरो एक जना साथिको बाबुले गरिबीको कारणले राम्रो सङ्ग खान नपाउदा १२० बर्ष बाच्नु भएछ, पछि बुझ्दा over eating नभएकोले रहेछ। मेरो पनि सुगर प्रेसर सबै ठिक भयो। तपाईंहरुको पनि राम्रै भयको होला। Lock down ले गर्दा धेरै साथीहरूले आ...
हार्दिक श्रद्धाञ्जली
संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिका कार्य समितिको बरिष्ठ उपाध्यक्ष नोयनाथ पोखरेलको पुजनीय आमा धन कुमारी पोखरेल ९१ बर्षको उमेरमा आफ्नो निवास संखुवासभा जील्ला खाँदबारी नगरपालिका वाड नम्बर ३ माने भन्ज्यांग्मा मिति २०७७ बैसाक १२ को दिन परलोक हुनु भएको आज मे ५, २०२० मंगलबार हिन्दु परपरागत १३ औ दिनक...
टिपन टापन डायरीको पन्ना बाट
हरि कुमार श्रेष्ठसंखुवासभा जिल्लाको निजि क्षेत्र्मा शिक्षाको क्षेत्रमा योदान पुर्याउन खाँदबारी निवासी स्व. शिब कुमार गौलीले खांदबारीमा सुरुवात गर्नु भएको पहिलो प्राइबेट बोडिंग लिटिल फ्यावर स्कुल हो । यस लिटिल फ्यावर बोडिंग स्कुल स्थापना भए पछि बिद्यार्थीको नाम लेखाउने पहिलो नम्बरमा नाम दर्ता गर्न...
हार्दिक बधाई तथा शुभकामना
नेपाल सरकारको पूर्ण सरकारी स्वामित्वको देशको सबैभन्दा ठूलो बैंक राष्ट्रिय वाणिज्य बैंकलाई तीव्र सुधार गरेका किरणकुमार श्रेष्ठले प्रमुख कार्यकारी अधिकृत (सीइओ )पदको रुपमा दोश्रो कार्यकाल पनि निर न्तरता पाएका छन् ।पहिलो कार्यकाल यही चैत २९ गते सकिँदै थियो । बैंकको बिहीबार बसेको संचालक समितिको बैठकल...
हार्दिक श्रद्धाञ्जली
अमेरिका नेपाली समाजका अग्रज समाज सेवी , बिध्दान कोलोराडो राज्यको गोल्डेन सिटि निवासी , संखुवासभा कम्युनिटी अफ युएसए पुर्व सल्लाहकार , सस्थापक आजीवन सदस्य स्वर्गीय प्रा. डा. बिष्णु बहादुर श्रेष्ठको March 26,2020 का दिन बार्षिक पुण्य तिथिमा संखुवा सभा कम्युनिटी अफ यु एस ए को तर्फ बाट मृत आत्माको चि...
अमेरिकी जनगणना 2020मा सहभागी भै प्रचार प्रसार गर्ने
कोलोराडो ,Feb 16, 2020 अमेरिका सरकारले हरेक १० \ १० बर्षमा हुन लागेको अमेरिकी जनगणनामा (cences 2020) मा सहभागी भै नेपाली भाषी समुदायमा प्रचार प्रसार गरि सहयोग गर्न संखुवा सभा कम्युनिटी अफ यु एस ए को मिति Feb 15 ,2020 सनिबार मा बसेको कार्य समितिको phone Conference बैठकमा भएको निर्णय अनुसार निम्न स...
२०७७ सालको नेपाली क्यालेण्डरमा बिज्ञापन
संखुवा सभा कम्युनिटी अफ यु एस ए ले हरेक नेपाली नया बर्षमा अमेरिकामा बसोबास गर्नेहरुका लागि नेपाली तिथि मिति भएको नेपाली , अंग्रेजी क्यालेन्डर प्रकासन गरि अमेरिकाको विभिन्न राज्यको शहरहरुमा बितरण गर्दै आएका छौ ।नेपाली नया बर्ष २०७७ सालको नेपाली क्यालेन्डर प्रकासन गरि अमेरिकामा वितरण गरिने हुदा सहय...
संखुवासभा जिल्ला बासीहरुको समर पिकनि
कोलोराडो Feb.16,2020 अमेरिकामा रहेको नेपाली सामाजिक सस्था संखुवासभा कम्युनिटी अफ यु एस सस्थाको पाचौ साधारण सभा तथा समर पिकनिक जुलाई २५ ,२०२० सनिबार कोलोराडो राज्यमा गर्न मिति फेरवारी १५ , २०२० को कार्य समिति बोड को निर्णय अनुसार आयोजक तयारी समिति बनाउने र सो समितिले समय ,स्थान र आबश्यक ब्यबस्थापन...
संखुवासभाका शाक्य मनराम एसकाज पत्रकारिता पुरस्कारबाट सम्मानित
यस वर्षको मनराम–एसकाज पत्रकारिता पुरस्कार संखुवासभामा रही पत्रकारिता गरिरहेका कृष्णराज शाक्यले प्राप्त गरेका छन् ।प्रत्येक वर्ष मनराम फाउण्डेशन र संखुवासभा काठमाडौं जर्ना्लिष्ट एशोसिएसनले प्रदान गर्दै आएको पुरस्कार यस वर्ष शाक्यले प्राप्त गरेका हुन् । सोमबार राजधानीमा प्रमुख निर्वाचन आयुक्त दिनेश...
हि.मा.बि. ७० औ बार्षिक उत्सब तथा अभिभावक दिवस
संखुवा सभा जिल्लाको सदरमुकाम खादबारीमा रहेको हिमालय माध्यमिक बिद्यालयको ७० औ बार्षिक उत्सब तथा अभिभावक दिवसको कार्यक्रम भब्य रुपमा सु सम्पन्न भएकोमा हार्दिक शुभकामना व्यक्त गर्दछौ ।संखुवा सभा कम्युनिटी अफ यु एस ए परिवारहिमालय माध्यमिक बिद्यालयको पुर्व बिद्यार्थीहरुसंरक्षक श्री नारायण श्रेष्ठसल्ला...

संखुवासभाको सुर्य किरण संग अमेरिकामा भेटघाट
कोलोराडो , जनवरी ६ सोमबारअमेरिका भ्रमणमा रहनु भएका संखुवासभा जिल्ला खाँदबारी नगरपालिका ९ ढुंगेधारा हाल काठमाण्डौ निवासी बिज्ञ, बिध्दान श्री सुर्य किरण श्रेष्ठ ( Ph.D Scholar Management, Tribhuvan University) Deputy Head of Department \ Program Co-ordinator (BHM) लाई संखुवासभा कम्युनिटी अफ य...

के तपाइँ सीपीए को खोजीमा हुनु हुन्छ
के तपाइँ सी पी ए को खोजीमा हुनु हुन्छ ? अमेरिकाको ५० राज्यका लागि Tax & Accounting सम्बन्धि कार्य गर्नु परेमा सम्पर्क Pashupati Shrestha (CPA ) Certified Public Accountant 72 -30 Broadway (FI 2 ) Jackson Heights NY 11372 PHONE :-347 703 9019
संखुवा सभालीको देउसी अमेरिकामा
अमेरिकामा बसोबास गरि बस्ने संखुवा सभा जिल्लाबासीहरुको दर्ता भएको सामाजिक सस्था Sankhuwa Shaba Community of USA हो । सस्थाको स्थापना भए पछि आफ्नो देशको सस्कृतिलाई जगाई राख्न र आउने सन्ततिहरुले पनि भविष्यमा आफ्नो चाड बाडलाई निरन्तरता दिन सकुन भन्ने उदेश्य साथ हरेक बर्ष तिहारमा कोलोराडो राज्यको बिभि...

संखुवासभाको गाउले संग अमेरिकामा भेटघाट
कोलोराडो , नोभेम्बर ९ सनिबार अमेरिका भ्रमणमा रहनु भएका संखुवासभा जिल्ला खाँदबारी नगरपालिका निवासी ज्योतिष बिज्ञ, बिध्दान श्री योगराज थपलिया ” गाउले ” लाई संखुवासभा कम्युनिटी अफ यु एस ए को तर्फ बाट कोलोराडो राज्यको सेण्टिनियल सिटीमा संखुवासभालीहरुको उपस्थितिमा अध्यक्ष श्रीमति शान्ती श्...
अक्करको भिरमा दुर्घटना प्रति गहिरो दु:ख ब्यक्त
संखुवासभा जिल्लाको धर्मदेवी नगरपालीका ८ मा पर्ने अक्करको भिरमा २०७६ साल भाद्र ३१ गते मंगलबार खाँदबारीबाट बिरामी बोकेर धरान तर्फ जाँदै गरेको को १ ज ३७४९ को बलेरो जिप राती करिव सवा दश बजेतिर अरुण नदीमा खस्दा दुर्घटना हुनेहरुमा चालक खाँदबारी नगरपालिका–९ सन्तोष विश्वकर्मा, खाँदबारी ९ का २२ बर्षिय प्र...
हार्दिक समवेदना
हार्दिक समवेदना संखुवासभा जिल्ला खाँदबारी नगरपालिका ४ पाङ्ग्मा हाल काठमाण्डौ निवासी जिल्लाका अग्रणी ब्याक्तित्व, पूर्व सचिव, लोकसेवा आयोगका पूर्व अध्यक्ष स्वर्गीय सन्तबहादुर राईको उपचारको क्रममा पाटन अस्पतालमा २०७६ भदौ २३ गते असामयिक निधन भएकाे खबरले मर्माहित बनाएको छ । मृत आत्माको चीर शान्तिको क...
लोकसेवाको शाख जोगाउने सन्तबहादुर रहेनन्
सुरेन्द्र काफ्लेसमाज http://annapurnapost.com/news/ बाट २३ भदौ २०७६ २२:०२:०० काठमाडौं : लोकसेवा आयोगका पूर्वअध्यक्ष सन्तबहादुर राईको निधन भएको छ। सोमबार बिहान एक बजेर ४० मिनेटमा पाटन अस्पतालमा उपचार गराउने क्रममा उनको मृत्यु भएको हो। लोकसेवाको संस्थागत विकासमा महत्वपूर्ण योगदान दिएका ८४ वर्षीय ...

कांग्रेस म्यान जो नेगस् र नेपाली समुदाय विच अन्तर्रकृया हुदै
BY नातिबाबु भट्ट अगष्ट २०, २०१९ कोलोराडो, अमेरीका । कोलोराडोमा अमेरीकी संसदका काग्रेस म्यान जो नेगस् र नेपाली तथा हिन्दी भाषी समुदाय बिच अन्तर्रकृया कार्यक्रम आयोजना हुने भएको छ । हेल्पिङ हेण्डका अध्यक्ष नारायण श्रेष्ठको संयोजनमा कोलोराडो डिष्ट्रिक २ का कांग्रेस म्यान जो नेगस् संग नेपाली तथा हिन...
अनुष्काको लागि उपहार
हरिकुमार श्रेष्ठ ,कोलोराडो काठमाण्डौ ,धापासी निवासी अनुष्का श्रेष्ठले मिस नेपाल वर्ल्ड २०१९ विजय हासिल गरे पछि मिस वर्ल्ड २०१९ मा नेपालको प्रतिनिधिको रुपमा भाग लिने औसर मिलेको छ । वल्डमा एक सय तिस राष्ट्रका मिस वर्ल्ड प्रतिनिधिहरुले आफ्नो देशमा गरेका परियोजनाहरुको मुल्यांकन हुने हुदा अ...
सल्लाहकार र बोड अफ डाइरेक्टर पदमा मनोनयन
संखुवासभा कम्युनिटी अफ यु एस ए कार्य समितिको निर्णय अनुसार निम्न आजीवन सदस्यहरुलाइ सस्थाको बिधान अनुसार सल्लाहकार पद र बोड अफ डाइरेक्टर पदमा मनोनयन गरिएको छ । सल्लाहकार बढीमा २१ जना सम्म र बोड अफ डाइरेक्टर चार जना मनोनयन गर्न पाउने सस्थाको विधानमा उल्लेख छ ।सल्लाहकार १ श्री हरि बहादुर श्रेष्ठ(खाँ...

कोलोराडोमा मिस नेपाल वर्ल्ड २०१९ की अनुष्का श्रेष्ठको परियोजनामा सहयोग
हरिकुमार श्रेष्ठ, कोलोराडो मिस नेपाल वर्ल्ड २०१९ की अनुष्का श्रेष्ठको दुइ हप्ताको लागि नेपाली समुदायहरुले आयोजना गर्ने कार्यक्रममा अमेरिका आउदा वासिंगटन राज्यको सियाटल शहर , क्यालिफोर्निया राज्यको सान्त रोसा , सन्फान्सिस्को शहरको भेटघाट कार्यक्रम पछि कोलोराडो राज्यको नेपाली संघ ...
कोलोराडोमा पहिलो साँगितिक साझ
अमेरिकाको कोलोराडो राज्यको बोल्डर शहरमा हाम्रो आवाज अन्लाईन टिभि को प्रस्तुती नमस्ते कोलोराडो पहिलो साँगितिक साझ भब्य रुपले सम्पन भएकोछ । कोलोराडोका बिभिन्न नेपाली संघ संस्थाको प्रतिनिधी देखी पन्ध्रौ पटक सगरमाथा आरोही छिरिङ्ग दोर्जी शेर्पा र नावाङ वाङ्छु शेर्पाको उपस्तिथी रहेको उक्त कार्यक्रमको स...
संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिकाको नयाँ कार्य समिति (2019-2021 )
मानबिय सेवा गर्ने उदेश्य साथ् अमेरिकाको विभिन्न स्टेटमा बसोबास गरि बस्ने संखुवासभा जिल्लाका समुदायहरुको सामाजिक सस्था अमेरिकाको कानुन अनुसार दर्ता भएको nonprofit organization 501(c)(3) संखुवासभा कम्युनिटी अफ युएसए हो । नेपालको संखुवासभा जिल्लामा जन्मिएका सन्तानहरुको सन्तान र सो जिल्लामा घर जग्गा ...
संखुवासभामा मन्दिर बनाउन नौ लाख दिने बासुदेब र रत्न प्रभा श्रेष्ठ दम्पति सम्मानीत
संखुवा सभा कम्युनिटी अफ यु एस ए अमेरिकाको सस्थापक आजीवन सदस्य कोलोराडो राज्य निवासी बासुदेब र रत्न प्रभा श्रेष्ठले संखुवा सभा जिल्ला खाँदबारी नगरपालिका १ जालपा देवी र सिंह देवी मन्दिर निर्माणका लागि नेपाली रुपया नौ लाख सहयोग गरेका छन् । । नेपाल भ्रमणमा रहनु भएका श्रेष्ठ दम्पत्तिलाई सजक टोलले एक क...

संखुवासभा कम्युनिटी अफ युएसएको चौथो अधिबेसनमा सस्थाका प्रतिबेदन महासचिब हरिकुमार श्रेष्ठबाट प्रस्तुत
सङखुवा सभा कम्युनिटी अफ युएसएको चौथो अधिबेसनको अध्यक्ष ज्यु ,अमेरिकाको लागि नेपाली राजदुत महामहीम डा. अर्जुनकुमार कार्की ज्यु , हेल्पिङ्ग हेन्ड्स हेल्थ एजुकेसन युएसएको अध्यक्ष तथा सस्थाको संरक्षक श्री नारायण श्रेष्ठ ज्यु , लायन्स कल्ब डिस्टीक ६ गर्भनर श्रीमती मिचेल गिल&...

बालबालिकालाई नेपाली संस्कार सिकाएमात्र नेपाललाई सच्चा माया गरेको ठहरिने छ–राजदुत कार्की
नातिबाब भट्ट जुन ८, २०१९ कोलोराडो, अमेरीका अमेरीकाकोलागी नेपाली राजदुत डा. अर्जुनकुमार कार्किले संखुवासभा कम्यूनिटी अफ यूएसएको चौथो अधिवेसन उद्घाटन गर्दै प्रवासमा बसोबासगर्ने नेपालीले बाल बालिकाहरुलाई नेपाली संस्कार सिकाएमात्र नेपाललाई सच्चा मायागर्ने ठहरिने बताएका छन् । संखुवासभा जिल्लाबाट अमेरी...

नेपाली राजदुत महामहिम डा अर्जुन कुमार कार्कीलाई स्वागत
कोलोराडोमा सम्पन्न हुने Sankhuwasabha Community of USA को चौथो अधिबेसनको आमन्त्रित सबैलाइ स्वागत गर्दछौ प्रमुख अथिति अमेरिकाको लागि नेपाली राजदुत महामहिम डा अर्जुन कुमार कार्कीलाई Denver International Airport मा सस्थाका अध्यक्ष श्रीमति शान्ति श्रेष्ठ , महासचिब श्री हरि कुमार श्रेष्ठ , सस्थापक आज...

नेपाली समुदायको आवाज उठाउन पाउ :- जीवन कुमार जोशी एनआरएनए अमेरिकाको बोर्ड अफ डाइरेक्टरको उमेध्दवार
संखुवासभा जिल्लाको चैनपुरमा जन्मनु भएका विगत २२/२३ बर्ष देखि अमेरिकाको विभिन्न शहरमा बसोबास गर्दै हाल टेक्सास निवासी जीवन कुमार जोशीले एनआरएनए भनेको बिदेशमा रहनु भएका नेपालीहरुको साझा घर हो । यहि घरको पारिवारिक सदस्यको नाताले एनआरएनए अमेरिकाको मे १८ र १९ ,२०१९ मा हुने निर्वाचनमा यस पटक बोर्ड अफ ...
निर्वाचन सम्बन्धि सुचना
संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिकाको आगामी बर्ष २०१९ -२०२१ को लागि पदाधिकारी १३ र बोड अफ डाइरेक्टर १२ गरि २५ जनाको जुन ८ ,२०१९ का दिन निर्वाचन दिन तोकिएकोले सस्थाको बिधान अनुसार सर्व सम्मतको बाताबरण मे ७ ,२०१९ सम्म बनाउने सो बाताबरण न भएमा मे ८ ,२०१९ मा निर्वाचन तालिका प्रकासन गरिने छ […]
१३औ पुण्य तिथिमा समबेदना
नेपाली समाज अमेरिकाको अभिभावक , समाज सेवी ,बिध्दान कोलोराडो राज्य गोल्डेन शहर निवासी संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिकाको सस्थापक आजीवन सदस्य तथा सल्लाहकार स्वर्गीय प्राध्यापक डा.बिष्णु बहादुर श्रेष्ठको April 19 ,2019 को दिन १३औ पुण्य तिथिमा संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिकाको तर्फ बाट स...

स्वर्गीय डा: बिष्णु बहादुर श्रेष्ठको अन्तिम दाहसस्कार
अमेरिकामा बसोबास गरि बस्ने नेपाली समाजका अभिभाबक समाज सेवी , बिध्दान कोलोराडो राज्य , गोल्डेन सिटि निवासी संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिकाको सस्थापक आजीवन सदस्य तथा सल्लाहकार स्वर्गीय डा: बिष्णु बहादुर श्रेष्ठको अन्तिम दाहसस्कार बारे सम्पूर्ण महानुभाबहरुको जानकारीको लागि अनुरोध गर्दै आफ्नो ...

हार्दिक समवेदना
संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिकाको सल्लाहकार कोलोराडो राज्य गोल्डेन सिटि निवासी डाक्टर (प्रो) श्री बिष्णु बहादुर श्रेष्ठ ७९ बर्षको उमेरमा एप्रिल ७ , २०१९ आइतबारको दिन Acute long Tem Hospital , Lakewood Colorado मा उपचारको क्रममा बिहान १.१० बजे असामयिक निधन भएकाे खबरले मर्माहित बनाएको छ । मृ...
हार्दिक बधाई तथा शुभकामना
संखुवासभा जिल्ला सभापोखरी गाउपालिका , बितलब निवासी श्री विश्व कुमार भट्टराई ससस्त्र प्रहरीको एस पी पदमा पदोन्नोति हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना सहित कार्यकाल सफलताको कामना गर्दछौ ।हरि कुमार श्रेष्ठ महासचिब संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिका(परिवार )
हार्दिक बधाई तथा शुभकामना
संखुवासभा जिल्ला खाँदबारी नगरपालिका ८ पाठकगाउँ स्थायी ठेगाना भई हाल काठमाण्डौं निवासी नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश कुमार थपलियालाई सबैधानिक परिषदबाट निर्वाचन आयोगको प्रमुख आयुक्तमा सिफारीस हुनुभएकोमा संखुवासभाकम्युनिटी अफ यु एस ए अमेरिकाको तर्फबाट ह...

अमेरिकाको पहिलो नेपाल डे परेड कोलोराडो , बोल्डर शहर
हेल्पिङ्ग हेण्डस हेल्थ एजुकेस यु एस ए को सस्थापक अध्यक्ष श्री नारायण श्रेष्ठको सकृय पहलमा सन् २००४ देखि कोलोराडोको बोल्डर सिटिले अप्रिल महिनाको तेस्रो आइतबारलाई नेपाल डे को लागि अफिसियल मान्यता दिदै आएको छ । नेपाली नयाँ बर्षको अवसर समेत […]

डा. शिशिर श्रेष्ठ (MD ) लाई हार्दिक बधाई तथा शुभकामना
संखुवासभा जिल्ला खाँदबारी नगरपालिका वाड नम्बर १ खाँदबारी बजार निवासी , संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिकाको सल्लाहकार श्री मनोज कुमार श्रेष्ठ , सस्थापक आजीवन सदस्य श्रीमती लिला श्रेष्ठको जेष्ट छोरा , आजीवन सदस्य डा. शिशिर श्रेष्ठ (MD )संखुवासभा जिल्ला खाँदबारी नगरपालिका वा...

बधाई तथा शुभकामना
संखुवासभा जिल्ला पाचखपन नगरपालिका ७, बिहीबारे हाल अमेरिकाको क्यालिफोर्निया राज्य निवासी संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिकाको बोड अफ डाइरेक्टर श्री पदम थापाको कार्यरत कार्यालय United Health Group को मैनेजर पदमा पदोन्नोति हुनु भएकोले संखुवासभा कम्युनिटी अफ यु एस ए...

NRNA NCC USA को बोड अफ डाइरेक्टर पदमा जीवन कुमार जोशीको उम्मेदवारीको घोषणा
गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अमेरिकाको आगामी २०१९ -२०२१ का लागि हुने निर्वाचनमा NRN अमेरिकोको बोड अफ डाइरेक्टर पदमा विगत २२/२३ बर्ष देखि अमेरिकाको विभिन्न शहरमा बसोबास गर्दै हाल टेक्सास निवासी संखुवा सभा कम्युनिटी अफ यु एस ए अमेरिकाको सल्लाहकार जीवन कुमार जोशीले उमेध्दवारी घोष...
सङ्खुवासभा राष्ट्रसेवक कर्मचारी समाज, काठमाण्डौ बन भोज कार्यक्रम
काभ्रेपलाञ्चोक जिल्लाको साँगा, बनेपामा मिति २०७५-११-२५ गते आयोजित सङ्खुवासभा राष्ट्रसेवक कर्मचारी समाज काठमाण्डौको तेस्रो साधारण सभा र बन भोज कार्यक्रम सम्पन्न भएको छ।भेलाले गेहनाथ भण्डारीलाई समाजको दोश्रो कार्यकालको लागि अध्यक्ष सहित अन्य १३ सदस्यीय कार्यसमितिको चयन भएको छ । सङ्खुवासभा जिल्लाबाट...

राजदुत डा.श्री अर्जुन कार्की संग भेटघाट
अमेरिकाको क्यालिफोर्निया राज्यको नरवार्क शहरमा अबस्थित श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरको उध्दघाटन अमेरिकाको लागि नेपाली महामहिम राजदुत डा.श्री अर्जुन कार्कीज्यूको बाहुलीबाट हुने कार्यक्रममा राजदुत संग पशुपति फौण्डेसनका सस्थापक अध्यक्ष तथा दाता , संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिकाको सल्लाहकार ...

भेटघाट
भेटघाट संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिका अध्यक्ष श्री मति शान्ति श्रेष्ठले खाँदबारी सेवा समाज काठमाण्डौको अध्यक्ष श्री दान बहादुर श्रेष्ठ संग काठमाण्डौ ,नेपालमा भेटघाट गर्नु भएको छ । खाँदबारी सेवा समाज काठमाण्डौको सदस्य श्री जिवनाथ पोखरेल र अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टर...
अरुण स्मारिका प्रकासन गर्ने
संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिकाले प्रत्येक दुइ दुइ बर्षमा अरुण स्मारिका प्राकासन गर्ने नीति अनुसार २०१९ जुनमा दोस्रो स्मारिका प्रकासन गर्न लागिएको हुदा इच्छुक बिध्दान वर्गहरुमा लेख ,रचना पठाउन अनुरोध गरिन्छ । रचना प्रकासन गर्न नगर्ने अधिकार समितिमा रहने छ । रचना April 15 ,2019 सम्म सस्थाको...

नेपाल सरकारको गृह सचिब संग भेटघाट
नेपाल सरकारको गृह मन्त्रालयको सचिब श्री प्रेम कुमार राई संग गृह मन्त्रालय सिंह दरबार काठमाण्डौ ,नेपालमा संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिकाको अध्यक्ष श्रीमति शान्ति श्रेष्ठ तथा सस्थाका सस्थापक आजीवन सदस्य श्री श्याम श्रेष्ठ ले भेटघाट गर्नु भएको छ ।

खाँदबारीको जन सेवा पुस्तकालय किन बन्द
खाँदबारीको जन सेवा पुस्तकालय किन बन्द (यथार्थमा आधारित) ...

केडिट कार्डको जीन्दगी
अमेरिकामा केडिट कार्डले चल्छ जीन्दगीन नगद चाहिन्छ न त चेक नै साटिन्छघर बस्न दिदैन डिस्काउन्ट कुपनले तान्दछनगद चाहिदैन केडिट कार्ड घोटे भइ हाल्दछ हरेक खाध्यान्नमा फै्रश र अर्गानिक नन अर्गानिक, छहरेक खरिदमा पनि रीर्टन पोलेसि लागु छयहा सामान बेच्ने बिकाउने अनेक दाउ पेच छकिन्न सक्ने नसक्ने कुरै छैन क...

Finding a future in Durango: EDV program is an essential link to a better life
Nearly 246,000 Nepalese live throughout the United States, and of this number, about 13,000 make Colorado home. Of these, a small number live right here in Durango. People do not normally seek to immigrate to other countries if they can receive proper social benefits within their own homeland. Th...