Recent Articles


  दुई मिर्गौला पीडितलाई आर्थिक सहयोग प्रदान

संखुवासभा कम्युनिटी अफ युएसएकी अध्यक्ष तथा समाजसेवी शान्ती श्रेष्ठले संखुवासभा जिल्लाका दुई जना मिर्गौला पीडित बिरामीलाई पचास हज्जारको दरले आर्थिक सहयोग प्रदान गर्नुभएको छ । उहाँले बिरामीको आआफ्नो निवासमा पुगेर संखुवासभा कम्युनिटी अफ युएसएको आर्थिक सहयोग हस्तान्तरण गर्नु भएको हो । मिर्गौला पीडित ...

सहयोग रकम हस्तान्तरण

  संङ्खुवासभा समाज अमेरिकाले संङ्खुवासभा जिल्लाका एक बिद्यालयको बहुउदेश्यीय बिकास कार्यको लागि प्रतेक बर्ष बार्षिक एकलाख सहयोग गरिने कार्यक्रम अनुसार २०२५ को लागि छनोट भएको श्री बानेस्वर आधारभूत बिद्यालय ,चैनपुर् नगरपालिका ११ खहरे संङ्खुवासभालाई सुचना तथा संचार प्राबिधिक उपकरण तथा बाल मैत्री...

कार्यभार अध्यक्षको जिम्मेवारी पोखरेललाई

संखुवासभा जिल्ला खाँदबारी नगरपालिका ३ , मानेभन्ज्यांग हाल अमेरिका ,कोलोराडो निवासी संखुवासभा कम्युनिटी अफ यु एस ए ,अमेरिकाको बरिष्ठ उपाध्यक्ष श्री नोयनाथ पोखरेललाई सस्थाकाअध्यक्ष श्रीमती शान्ति श्रेष्ठबाट अध्यक्ष अमेरिका बाहिर जुन २ ,२०२५ देखि रहनु हुने हुदा  अध्यक्ष अमेरिका फर्की नआए सम्मको लागि...

संखुवासभा समाज अमेरिकाको दसौ समर पिक्निक

संखुवासभा समाज अमेरिकाले 2025 को दसौ समर पिक्निक कोलोराडो राज्यको सेण्टिनियल सिटि Centennial Center Park हुदै छ आफ्नो क्यालेण्डरमा सेप्टेम्बर ७ आइतबार २०२५ समय रिजब गरि अमेरिकामा रहनु भएका सम्पूरण संखुवासभा बासीहरुमा सहभागिताको लागि अनुरोध गरिन्छ। कोलोराडो मा रहेका सामाजिक संघ ,सस्थाहरुले सो मिति...