अमेरिकी जनगणना 2020मा सहभागी भै प्रचार प्रसार गर्ने

कोलोराडो ,Feb 16, 2020

अमेरिका सरकारले हरेक १० \ १० बर्षमा हुन लागेको अमेरिकी जनगणनामा (cences 2020) मा सहभागी भै नेपाली भाषी समुदायमा प्रचार प्रसार गरि सहयोग गर्न संखुवा सभा कम्युनिटी अफ यु एस ए को मिति Feb 15 ,2020 सनिबार मा बसेको कार्य समितिको phone Conference बैठकमा भएको निर्णय अनुसार निम्न सदस्य भएको Census 2020 Committee समिति गठन गरिएको हुदा जानकारीको लागि अनुरोध गर्दै अमेरिकी जनगणनामा (cences 2020) मा अमेरिकामा रहेका नेपाली भाषीहरुमा सहभगी भै नेपालीको आधिकारिक तथ्याङ्क जनगणना मार्फत दिलाउन सबैमा अनुरोध गरिएको छ ।
संयोजक श्रीमती मनिषा श्रेष्ठ – पुर्व उप सभापति
सदस्य श्री सरद श्रेष्ठ – इभेन्ट अफिसर
सदस्य श्री रिपेन्द्र कार्की – पब्लिक रिलेसन अफिसर
सदस्य ई .प्रमोद श्रेष्ठ – प्लानिग अफिसर
सदस्य ई. अनिमेष श्रेष्ठ – टेक्निकल अफिसर