अमेरिकामा बसोबास गरि बस्ने संखुवासभा जिल्लाबासीहरुको सामाजिक सस्था संखुवासभा कम्युनिटी अफ यु एस ए को पाचौ महाधिबेसन कोलोराडो राज्यको सुपेरियर सिटीमा जुलाई १७ ,२०२२ मा सु सम्पन्न भएको कार्यक्रममा सस्थालाई हरेक पक्ष बाट सहयोग महत्वपूर्ण योगदान पुर्याउन, मुल्याङ्कनको आधारमा सम्मान तथा प्रमाण पात्र पाउन सफल हुने उपाध्यक्ष मुकेस श्रेष्ठ (वासिंगटन ) उपाध्यक्ष मनोज कुमार श्रेष्ठ (क्यालिफोर्निया ) महासचिब हरि कुमार श्रेष्ठ (कोलोराडो ) बोड अफ डाइरेक्टर सन्तोष काफ्ले (कोलोराडो ) सस्थापक आजीवन सदस्य श्रीमती रुवी श्रेष्ठ (कोलोराडो )सस्थापक आजीवन सदस्य निरन्जन पोखरेल (कोलोराडो ) सस्थाका सदस्यहरुलाई प्रमुख अथिति सुपेरियर सिटीको मेहर क्लिन्ट फ़ोइसोम ,सस्थाकको संरक्षक नारायण श्रेष्ठले सम्मान तथा प्रमाण पात्र बितरण गरिएको थियो l
अमेरिकामा बसोबास गरि बस्ने संखुवासभा जिल्लाबासीहरुको सामाजिक सस्था संखुवासभा कम्युनिटी अफ यु एस ए को पाचौ महाधिबेसन कोलोराडो राज्यको सुपेरियर सिटीमा जुलाई १७ ,२०२२ मा सु सम्पन्न भएको छ। पाचौ महाधिबेसन उदघाटन कार्यक्रमको सभापतित्व सस्थाका अध्यक्ष श्रीमती शान्ति श्रेष्ठले गर्नु भै प्रमुख अथिति सुपेरियर सिटीको मेहर क्लिन्ट फ़ोइसोम ,सस्थाकको संरक्षक नारायण श्रेष्ठ, सुपेरियर सिटीको जस्टिक श्रीमती फ्रेज र सस्थाका बरिष्ठ उपाध्यक्ष नोय नाथ पोखरेलले आसन ग्रहण गर्नु भएको थियो।
कार्यक्रममा अमेरिकाको राष्ट्रिय गित १० बर्ष मुनिका बच्चाहरु आर्यना अमात्य , एल्भिना श्रेष्ठ , सर्बज्ञा श्रेष्ठ ,आर्या श्रेष्ठ र जोयल तथा नेपाली राष्ट्रिय गित सरद श्रेष्ठ ,प्रमोद श्रेष्ठ , अनिमेष श्रेष्ठ र आदर्श श्रेष्ठले गाउनु भएको थियो। गौली क्याप इण्डस्टि नेपाल प्रो. राम गौली , प्रो.मुकुन्द गौलीले सस्थाका सदस्यहरुका लागि निशुल्क सहयोग गर्नु भएको सस्थाको लोगो अंकित क्याप सस्थाका संरक्षक नारायण श्रेष्ठबाट कार्यक्रमको प्रमुख अथिति सुपेरियर सिटीको मेहरलाइ सिरमा लगाई सु आरम्भ गर्नु भै कार्यक्रममा सहभगीहरुलाई स्वयम् सेवकहरुले क्याप बितरण गरिएको थियो।
संखुवासभा कम्युनिटी अफ यु एस ए को लागि महत्व पूर्ण योगदान पुर्याउनु हुने सस्थाका उपाध्यक्ष मुकेस श्रेष्ठ (वासिंगटन ) उपाध्यक्ष मनोज कुमार श्रेष्ठ (क्यालिफोर्निया ) महासचिब हरि कुमार श्रेष्ठ (कोलोराडो ) बोड अफ डाइरेक्टर सन्तोष काफ्ले (कोलोराडो ) सस्थापक आजीवन सदस्य श्रीमती रुवी श्रेष्ठ (कोलोराडो )सस्थापक आजीवन सदस्य निरन्जन पोखरेल (कोलोराडो ) लाई सम्मान र सस्थाबाट प्रमाण प्रमुख अथिति र संरक्षकबाट बितरण गरिएको थियो।
कार्यक्रममा सामाज सेवी सुजन श्रेष्ठले माथिल्लो अरुण जल बिध्दुतको बिषयमा प्रकाश पार्नु भयो सो अबसरमा प्रमुख अथिति सुपेरियर सिटीको मेहर , संरक्षकले बोल्नु भै सस्थाले गरेको कार्य प्रगतिको बारेमा प्रकाश पार्नु हुदै उपस्थित सहभागीहरुलाई धन्यबाद दिदै उदघाटन कार्यक्रम अन्त भएको घोषणा अध्यक्ष शान्ति श्रेष्ठले गर्नु भएको थियो। कार्यक्रम संचालक सस्थाको सचिब पदमराज तामांगले गर्नु भएको थियो।
पाचौ महाधिबेसन आयोजक समितिको संयोजक सरद श्रेष्ठले जानकारी दिनु भएअनुसार खाना पछि बन्द सत्र सुरु हुने सो सत्रमा महासचिब बाट सस्थाको प्रतिबेदन , कोषाध्यक्ष बाट सस्थाको आर्थिक प्रतिबेदन प्रस्तुत गरि छलफलबाट अनुमोदन गरिने सस्थाको बिधान संसोधन गरिने र नया कार्य समिति छलफलबाट घोषणा गरिने छ।
संखुवासभा कम्युनिटी अफ यु एस ए को बिधान २०१६ को Section II को Article II ,III जुलाई १७ ,२०२२ आइतबार निर्वाचन गराउन निर्वाचन समिति गठन भै कार्य सुरु भएको छ। साथै बिधान अनुसार निर्वाचन हुने दिन देखि ६० दिन अगाडि May 19 ,2022 मा मतदाता नामावली प्रकासन गरिने हुदा May 18 ,2022 सम्म सदस्य हुनु भएका व्यक्तिहरुको मात्र नामावली प्रकासन गरिएको छ।
अमेरिकामा बसोबास गरि बस्ने संखुवा सभा जिल्लाबासीहरुको दर्ता भएको सामाजिक सस्था Sankhuwa Shaba Community of USA हो । सस्थाको स्थापना भए पछि आफ्नो देशको सस्कृतिलाई जगाई राख्न र आउने सन्ततिहरुले पनि भविष्यमा आफ्नो चाड बाडलाई निरन्तरता दिन सकुन भन्ने उदेश्य साथ हरेक बर्ष तिहारमा कोलोराडो राज्यको बिभिन्न शहरमा सस्थाको तर्फ बाट देउसी खेल्दै आएको छ । यो कार्यक्रम गर्नु पनि चानचुने छैन सबै आ आफ्नो कार्यमा बिजी ,चेलीबेटीहरु भाई टिकाको लागि ब्यबस्थापन गर्नु पर्ने आदि कारणहरुले उपस्थिति जनाउन कठिनाइ , देउसी खेल्न कसैले मेरो घरमा आइ दिनु भनि अनुरोध आउछ भने कसैलाई हजुरको घरमा हामी देउसी खेल्न आउदै छौ भनि अनुरोध गर्नु पर्ने बाध्यता छ ।
सदा झैँ यस वर्ष २०७८ सालको देउसी कार्यक्रम कोलोराडो राज्यको अरोरा सहरमा आयोजना गरिदा सस्थाको लागि देउसी खेल्न आफ्नो घरमा अनुरोध गरि दान बाट प्राप्त $416.00 सेण्टिनियल सिटि निवासी इभेन्ट अफिसर सरद श्रेष्ठ , अरोरा निवासी टेक्निकल अफिसर ई. अनिमेष श्रेष्ठ ,अरोरा निवासी बोड अफ डाइरेक्टर गौलोचन प्रधान, सस्थापक आजीवन सदस्य ह्यारी श्रेष्ठबाट सहयोग गर्नु भएको छ। सहयोग गर्ने दाताहरु धन्यबादको पात्रो हुनु भएको छ ।
देउसी कार्यक्रममा आफ्नो ब्यस्थताको बाबजुत पनि सहभागी भै कार्यक्रम सफल बनाई दिनु हुने महासचिब श्री हरिकुमार श्रेष्ठ , सस्थापक आजीवन सदस्य श्रीमति पार्वती श्रेष्ठ , इभेन्ट अफिसर श्री शरद श्रेष्ठ , टेक्निकल अफिसर ई अनिमेष श्रेष्ठ , बोड अफ डाइरेक्टर श्री गौलोचन प्रधान , सस्थापक आजीवन सदस्य श्रीमती बर्षा श्रेष्ठ , सस्थापक आजीवन सदस्य श्रीमती पेरिसा श्रेष्ठ ,सस्थापक आजीवन सदस्य श्रीमती जुनु श्रेष्ठ , सस्थापक आजीवन सदस्य सुश्री सगुन श्रेष्ठ ,सस्थापक आजीवन सदस्य सुश्री एल्भिना श्रेष्ठ , सस्थापक आजीवन सदस्य सुश्री सर्वज्ञा श्रेष्ठ, सस्थापक आजीवन सदस्य ,सुश्री आर्या श्रेष्ठ सस्थापक आजीवन सदस्य श्री ग्रिवान प्रधान ,सस्थापक आजीवन सदस्य श्री ह्यारी श्रेष्ठ, श्रीमती निर्मला श्रेष्ठ ,श्रीमती हसिना प्रधान रहनु भएको थियो ।
आ आफ्नो तर्फ बाट सस्थालाई सहयोग गर्नु हुने सबै मनकारी महानुभाबहरु धन्यबादको पात्रो बन्न सफल रहनु भएको छ ।आउदो दिनहरुमा पनि यसरी नै देउसी भैलो कार्यक्रम गर्न गराउन सहयोगको अपेक्षा राख्दछ ।
काठमाण्डौको पेप्सीकोला स्थित स्टार बैंकेटमा २०७८ साल असोज १६ सनिबार आयोजना भएको LIFE OK MELODY STAR SINGING COMPETION को फिनालीमा संखुवा सभा जिल्ला हाल किर्तिपुर ,पाँगा हेखाली टोल निवासी गायिका जेनी श्रेष्ठले प्रथम पुरुस्कार नगद पचास हजार ,शिल्ड जित्न सफल भएकी छिन। इलामका बिशेन तामाङ दोस्रो, झापाका श्याम दनुवार तेस्रो र मोरङका चित्र मगर चौथो भएका छन् । प्रतियोगिताको विजेताले ५० हजार नगद पुरस्कार सहित दुई वटा म्युजिक भिडियो र गीत गर्न पाउनेछिन् । यसै गरी दोस्रो हुनेले ३० हजार नगद सहित एउटा म्युजिक भिडियो र गीत गर्न पाउनेछ तेस्रो हुनेले ३० हजार नगद सहित एउटा गीत गाउन पाउने भएका छन् । संखुवा सभा जिल्ला खाँदबारी नगरपालिका १ खाँदबारी बुध्द टोल निवासी राज कुमार श्रेष्ठ ,रुपा श्रेष्ठको जेठी छोरी जेनी सानै उमेर देखि गायनमा लगनसिल थिइन्। घरमा सांगीतिक माहोल भएको कारण बिद्यार्थी जीवनमा हाइ स्कुल ,कलेजमा अध्ययनरत रहदा गित गायर प्रमाणपत्र ,पुरुस्कार पनि हात पर्न सफल भएको छ। पहिलो पल्ट बाबु ,छोरी गायक राज कुमार श्रेष्ठ र जेनी श्रेष्ठले २०६० सालमा गित रेकडिङ्ग भै रेडियो ,एफ एमबाट प्रसारण भएको थियो वैवाहिक जीवनमा बाधिए पछि जेनी सांगीतिक माहोल हराएको थियो। जेनी आफ्नो परिवार श्रीमान् ,एक छोरा ,एक छोरी साथमा छ। छोरा /छोरी हुर्की सकेकोले फेरि जेनीको सांगीतिक महोला यात्रा सुरु भयो ।
नेपालबाट संचालन हुने विभिन्न अन लाइन रियालिटी प्रतिस्पर्दा सहभागी रहदै आफ्नो प्रतिभालाइ प्रस्तुत गरि रहिन जसको बाबजुत आफ्नो मेहनत ,लगनसिल निर्णायकहरुको सुझाब सल्लाहबाट पाएको मर्गनिर्देसनलाइ मनन गरि आफ्नो सफलता हासिल गर्न पहिलो खुड्किला सफल भएकी छिन । २०७८ सालमा भिजियोल रेकडिङ्ग भएको ” परदेश बाट मा फर्की आए ” पूस्कार सुनुवार संग गायनको गित अति लोक प्रिय भएको छ। यो गित .youtube.काम गएर Pardesh Bat Ma Farki aay By Pushkar Sunuwar & Jenny Shrestha Maharjan 2021 सुन्न सकिन्छ | LIFE OK MELODY STAR SINGING COMPETION को फाईनलमा संखुवासभाको चेली जेनी श्रेष्ठलाई जिताउन भोट माग्न गोवा फौण्डेसन संखुवा सभा , गोवा परिवार अमेरिका ,क्यानडा ,अष्ट्रेलिया ,स्वदेश ,तथा बिदेशमा रहेक संखुवासभाली व्यक्तिहरुको सकृय रहनु भएको थियो। संखुवासभाली चेली जेनी लाई विजय गराएर जिल्लाको नाम प्रतिष्ठा विश्वभर चिनाउन सफल भएको छ।
अमेरिकामा बसोबास गरि बस्ने नेपालको संखुवासभा जिल्ला बासीहरुको सामाजिक सस्था अमेरिकाको नियमानुसार दर्ता भएको संखुवा सभा कम्युनिटी अफ यु एस ए हो। सस्था गठन पश्च्यात मनिवीय सेवामा नेपाल र आफ्नो जन्मभूमिमा साना तिना सहयोग गरि सहभगिता जनाई रहेको छ। संसार भर फैलिएको महामारी कोविड १९ को दोस्रो लहरले संखुवासभा जिल्लालाई पनि असर पुर्याई रहेको अबस्थामा जिल्लाबाट देश ,बिदेशमा रहेका संघ ,सस्था समाज सेवीहरु संग यस आपतको घडिमा सहयोग पुर्याई दिन अनुरोध गरिएको थियो।
संखुवासभा कम्युनिटी अफ युएसएले जिल्ला अस्पताल संखुवासभा खाँदबारीलाइ आईसोलेसनमा ५० वटा बेड सहयोग गर्ने निर्णय अनुसार संखुवासभा घरभई अमेरीका बस्दै आएका संखुवासभालीले आईसोलेसनमा ५० वटा बेड सहयोग गरेका छन् । जिल्ला अस्पताल र खाँदबारी नगरपालिकाले खाँदबारी नगरपालिका ३ माने भन्ज्यांगमा तयार गरेको आईसोलेसनमा ५० वटा बेड उपलव्ध गराएको हो । संखुवासभा कम्युनिटी अफ युएसए जिल्ला कोडिनेटर किरणकुमार शाक्यले ५० वटा बेडका लागि १२ लाख ५० हजारको चेक हस्तान्तरण जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य र खाँदबारी नगरपालिकाका प्रमुख मुरारीप्रसाद खतिवडालाई चेक हस्तान्तरण गरेका हुन् ।
संखुवासभा घरभई अमेरीका बस्दै आएका संखुवासभालीले संखुवासभा जिल्ला खाँदबारी नगरपालिका ३ माने भन्ज्यांग आईसोलेसनमा ५० वटा बेड सहयोग गर्ने मनकारी दाताहरु धन्यबादको पात्रो हुनु हुन्छ। सहयोग गर्ने दाताहरु
सहयोगीदाताहरु
नेपालकोठेगाना
अमेरिकाकोठेगाना
श्री बासुदेब श्रेष्ठ , श्रीमती रत्न प्रभा श्रेष्ठ
खाँदबारी न.पा.१ खाँदबारी
लङ्गमन्थ (कोलोराडो )
श्रीमनोज कुमार श्रेष्ठ ,श्रीमती लिला कुमारी श्रेष्ठ
खाँदबारी न.पा.१ खाँदबारी
सान्तरोजा, (क्यालिफोर्निया)
श्री मुकेश श्रेष्ठ ,श्रीमती अन्जु श्रेष्ठ
खाँदबारी न.पा.१ हाल,धरान
सियाटल (वासिंगटन )
श्री हेम कुमार श्रेष्ठ , श्रीमती दुर्गा देवी श्रेष्ठ
खाँदबारी न. पा. ४ सेखाह
लङ्गमन्थ (कोलोराडो )
श्री धर्म राज श्रेष्ठ, श्रीमती चन्द्र कुमारी श्रेष्ठ
खाँदबारी न. पा. १ खाँदबारी
सुपेरियर ,कोलोराडो)
श्री श्याम श्रेष्ठ ,श्रीमती शान्ति श्रेष्ठ
जनकपुर
सेण्टिनियल (कोलोराडो)
श्री कर्म तेञ्जिङ्ग भोटिया ,श्रीमती ज्यामु भोटिया
भोटखोला गा.पा.२ च्याम्ताङ्ग
डोरेङ्गो (कोलोराडो)
श्री सुरेन्द्र श्रेष्ठ, श्रीमती रुवी श्रेष्ठ
खाँदबारी न.पा.१ खाँदबारी
बोल्डर (कोलोराडो)
,श्री वाङ्गदी शेर्पा ,श्रीमती लाक्फुटी शेर्पा
खाँदबारी न.पा.३ झरिथुम्का
नाफा (क्यालिफोर्निया )
श्री दुर्गा प्रसाद श्रेष्ठ , श्रीमती इलाश्री श्रेष्ठ
पाचखपन न. पा.१ ओक्तेन
रेण्टोन (वासिंगटन )
श्री लेण्डुक भोटे , श्रीमती केसाङ्ग लामा
भोट खोला गा.पा.२ चेपुवा
डोरेङ्गो (कोलोराडो )
श्री नारायण चन्द्र श्रेष्ठ , श्रीमती शोभा श्रेष्ठ
खाँदबारी न.पा.९ रानिछाप
वेस मिनिस्टर (कोलोराडो )
श्रीमती तुलसा श्रेष्ठ
इटहरी न.पा. ६ स्वागत टोल
डकोना (कोलोराडो )
श्री नोय नाथ पोखरेल , श्रीमती उमा पोखरेल
खाँदबारी न.पा.३ माने भनज्याङ्ग
थोरोटन (कोलोराडो)
,श्री दिनेश श्रेष्ठ ,श्रीमती चुनु श्रेष्ठ
खाँदबारी न.पा.१ खाँदबारी
बोल्डर (कोलोराडो)
,श्री मदन घिमिरे ,श्रीमती सिता घिमिरे
खाँदबारी न.पा.१ खाँदबारी
रिचमन,(क्यालिफोर्निया )
श्री सचिन घिमिरे , श्रीमती शारदा घिमिरे
खाँदबारी न.पा.१ खाँदबारी
रिचमन,(क्यालिफोर्निया )
श्री बेदनिधि दाहाल ,श्रीमती समिक्षा दाहाल
मादी न.पा. मुलखर्क
इरविंग ,(टेक्सास)
श्री हरि कुमार श्रेष्ठ , श्रीमती पार्वती श्रेष्ठ
खाँदबारी न.पा.१ खाँदबारी
अरोरा (कोलोराडो )
श्री अनुराग अमात्य ,श्रीमती सलिना अमात्य
काठमाण्डौ
सेण्टिनियल (कोलोराडो)
,श्री पदमराज तामांग
पाचखपन न.पा.पिप्लेटार
कोलोराडो स्प्रिंग (कोलोराडो)
श्री सरद श्रेष्ठ , श्रीमती बर्षा श्रेष्ठ
खाँदबारी न.पा.१ खाँदबारी
सेण्टिनियल (कोलोराडो)
श्री बाल कृष्ण श्रेष्ठ ,श्रीमती तुम्ला श्रेष्ठ
खाँदबारी न.पा.१ खाँदबारी
थोरोटन (कोलोराडो)
श्री चन्द्र किरण श्रेष्ठ , श्रीमती सर्मिला श्रेष्ठ
जोरपाटी ,काठमाण्डौ
डोरेङ्गो (कोलोराडो)
श्री रिपेन्द्र कार्की ,श्रीमती सकुन कार्की
खाँदबारी न.पा.१ खाँदबारी
लङ्गमन्थ (कोलोराडो )
श्री चेतमान श्रेष्ठ ,श्रीमती सरस्वती श्रेष्ठ
चैनपुर न. पा. १ चैनपुर
लङ्गमन्थ (कोलोराडो )
,ई. अनिमेष श्रेष्ठ ,श्रीमती पेरीसा श्रेष्ठ
खाँदबारी न.पा.१ खाँदबारी
अरोरा (कोलोराडो )
श्री बिष्णु श्रेष्ठ , श्रीमती मिरा श्रेष्ठ
काठमाण्डौ
बोल्डर (कोलोराडो )
श्री हरि बहादुर श्रेष्ठ ,श्रीमती राजेश्वरी श्रेष्ठ
खाँदबारी न.पा.१ खाँदबारी
सोनामा (क्यालिफोर्निया )
ई . अत्युल श्रेष्ठ ,श्रीमती मनिषा श्रेष्ठ
बिरगंज
अरोरा (कोलोराडो )
श्री नेत्र पोखरेल, श्रीमती कमला पोखरेल
मकालु गा. पा. नुम
इरि (कोलोराडो
श्री मिलप शर्मा,श्रीमती शशि पोखरेल
काठमाण्डौ , भाट भोटिनी
इरि (कोलोराडो )
श्री गोपाल घिमिरे ,श्रीमती सितादेवी घिमिरे
खाँदबारी न.पा. ९ तुम्लिङ्ग्टार
भकविल्ल (क्यालिफोर्निया )
श्री राज कुमार श्रेष्ठ , श्रीमती रुपा श्रेष्ठ
खाँदबारी न.पा.१ खाँदबारी
एल्म्हुरस्त,(न्यु योर्क)
श्री गौलोचन प्रधान ,श्रीमती जुनु श्रेष्ठ
दोलखा
अरोरा (कोलोराडो )
श्री पदम थापा ,श्रीमती बिन्दु थापा
पाचखपन न. पा.बिहीबारे
आर्टिसिय,(क्यालिफोर्निया)
श्री जीवन कुमार जोशी, श्रीमती रचना जोशी
चैनपुर न. पा. १ चैनपुर
स्टेफेन्भिल ,(टेक्सास)
श्री लक्ष्मी कुमार गुरुङ ,श्रीमती उषा गुरुङ
खाँदबारी न. पा. ५ माल्टा
मणिसन् ,(विस्कंसन)
श्री काजी गिरि , श्रीमती मेनका गिरि
पाचखपन न. पा.,खप्टुवा
कास्ट्रो भेल्ली(,क्यालिफोर्निया)
श्री गणेश श्रेष्ठ “अपेक्षा ” ,श्रीमती यसोधा श्रेष्ठ
अमेरिकामा बसोबास गरि बस्ने संखुवासभा जिल्ला बासीहरुको अमेरिकाको कानुन अनुसार दर्ता भएको 501(c)(3) सामाजिक सस्था संखुवासभा कम्युनिटी अफ यु एस ए SSCUSA हो। बुढानिलकण्ठ नगरपालिका कपन हाल अमेरिकाको इलोलोनियई राज्य निवासी कुमार श्रेष्ठ ,,श्रीमती मन्जु श्रेष्ठ सस्थाको बिधान अनुसार जुलाई १४ ,२०२१ देखि आजीवन सदस्य हुनु भएको कुरा सम्पूरण महानुभाबहरुको लागि जानकारी गराइन्छ।
( संस्थाको सदस्यता फारम र सदस्यता शुल्कको बैंक चेक इलोलोनियई राज्य भ्रमणमा रहनु भएका संस्थाको महासचिब हरि कुमार श्रेष्ठलाई नव सदस्य कुमार श्रेष्ठ , श्रीमती मन्जु श्रेष्ठले हस्तान्तरण )
संस्थाको बिधान अनुसार संखुवासभा जिल्लामा जन्मिएका सन्तानहरुको सन्तान र संखुवासभा जिल्लामा घर जग्गा भएका व्यक्तिहरु संस्थाको सदस्य हुन् पारिवारिक आजीवन सदस्य श्रीमान् ,श्रीमती र १८ बर्ष मुनिका , आजीवन सदस्य सिंगल १८ बर्ष माथिका र साधारण सदस्य २ बर्षका लागि पचिस डलर सदस्य शुल्क बुझाएर सदस्य हुने ब्यबस्था रहेको छ। आजीवन सदस्यका लागि पारिवारी एक सय पचास र सिंगल एकसय डलर शुल्क बुझाएरआजीवन सदस्य हुन् पाउदछ। सदस्यता फारम संस्थाको वेब साइडमा राखिएको छ। सदस्य सुल्क चेक, जिलो , पेपाल र संस्थाको बैंक खातामा जम्मा गरिनु पर्दछ।
(संस्थाको सदस्यता फारम र सदस्यता शुल्कको बैंक चेक इलोलोनियई राज्य भ्रमणमा रहनु भएका संस्थाको महासचिब हरि कुमार श्रेष्ठलाई नव सदस्य कुमार श्रेष्ठ , श्रीमती मन्जु श्रेष्ठले हस्तान्तरण गर्नु भएको कार्यक्रममा संस्थाको बोड अफ डाइरेक्टर गौलोचन प्रधानको समेत उपस्थिति )
संस्थाको उदेश्य अनुसार कार्य गर्न जिल्लाको बिकास र आपत बिपतमा सहयोगी भावना लिई आफ्नो जन्म भूमिलाई सम्झी जिल्लाबासीको एकतामा हाते मालो गरि जिल्लाबासी एक आपसमा परिचित भै भोलिका दिनमा सकृय सहभागीले आफनो जन्म भूमिमा जन्मिएर गर्नु पर्ने एउटा कार्य पुरा हुनेछ। व्यक्ति आज छ भोलि रहदैन जसले समाज सेवामा लगनसिलता भै कार्य गर्छ उसको आत्माले सन्तुस्ट पाउछ र दिन दुखीको आसिर्बाद प्राप्त हुन्छ। यसैले सस्थालाई सकृय पार्न सदस्यहरुको महत्व पूर्ण भूमिका रहने छ।
संखुवासभा जिल्लाका अमेरिकामा रहनु भएको इच्छुक व्यक्तिहरुले जुन सुकै समयमा सदस्य लिन सक्नु हुनेछ। संस्थाको वेब साइडमा सदस्यता लिन सजिलो होस् भनि सदस्य सम्बन्धि फर्म राखिएको छ । संखुवा सभालीहरुले अमेरिकाको विभिन्न राज्यको शहरमा आफ्नो ब्यबसाय ,जागिरमा लगनसिल भै आ आफ्नो तर्फबाट समाज सेवामा इच्छुक व्यक्तिहरु क्रियासिल रहेको पाउदछौ । अमेरिकामा रहेका संखुवा सभा जिल्ला बासिले सदस्य लिए पछि संस्थाको बारेमा जानकारी पाउन सकिने र जिल्लामा आपत बिपतमा सहयोग पुर्याउन महत्व पूर्ण कार्य हुनेछ। त्यसैले इच्छुक व्यक्तिले संस्थाको सदस्य लिई एकताको भावना जगाई दिन अमेरिकामा रहेका संखुवा सभा जिल्ला बासिमा संखुवासभा कम्युनिटी अफ यु एस ए गर्दछ |
नेपालमा पहिलो पल्ट एतिहासिक जन प्रतिनिधिहरुको निर्वाचन गाउ पंचायतमा सम्पन्न भए पछि निर्वाचित भएका र ३० बर्ष पछि जन आन्दोलन २०४६ सफल भए पछि पंचायत ब्यबस्थाको अन्त भई बहुदलीय ब्यबस्था आए पछिका संखुवासभा जिल्ला खाँदबारी गाउ पंचायत , मनकामना गाउ पंचायत , खाँदबारी नगरपालिका हाल सम्मका प्रधान पन्च, उप प्रधान पन्च , नगर प्रमुख , नगर उप प्रमुख र जिल्ला पंचायत सदस्य ,उप सभापति ,जिल्ला बिकास समिति सभापति नामावली खाँदबारी गाउ पंचायत संग जोडिएको तुम्लिग्टार र खाँदबारी नगरपालिका संग जोडिएको (खाँदबारी ,पाङ्ग्मा,माल्टा र पछि सितलपाटि ) जन निर्वाचितको मात्र नामावली समाबेस छ। खाँदबारी गाउ पंचायत ,
प्रधान पन्च, परशुराम निरौला
प्रधान पन्च, परशुराम निरौला उप प्रधान पन्च, प्रेम खत्री
प्रधान पन्च, परशुराम निरौला
उप प्रधान पन्च, कृष्ण गोपाल श्रेष्ठ
प्रधान पन्च, परशुराम निरौला उप प्रधान पन्च, कृष्ण गोपाल श्रेष्ठ
प्रधान पन्च, परशुराम निरौला
उप प्रधान पन्च , गोपी लाल श्रेष्ठ
प्रधान पन्च, परशुराम निरौला उप प्रधान पन्च , गोपी लाल श्रेष्ठ
प्रधान पन्च, दिलिप कुमार श्रेष्ठ
उप प्रधान पन्च, कृष्ण गोपाल श्रेष्ठ
प्रधान पन्च, दिलिप कुमार श्रेष्ठ उप प्रधान पन्च, कृष्ण गोपाल श्रेष्ठ
प्रधान पन्च, दिलिप कुमार श्रेष्ठ
उप प्रधान पन्च, सुर्य बहादुर श्रेष्ठ
मनकामना गाउ पंचायत (खाँदबारी र तुम्लिङ्ग्टार गाउ पंचायत मिलायर ) प्रधान पन्च, दिलिप कुमार श्रेष्ठ उप प्रधान पन्च, सुर्य बहादुर श्रेष्ठ
नोट :- सुर्य बहादुर श्रेष्ठ जिल्ला पंचायत संखुवासभाको उप सभापति , दिलिप कुमार श्रेष्ठ जिल्ला पंचायत संखुवासभाको जिल्ला सदस्य
मनकामना गाउ बिकास समिति प्रधान पन्च , विल बहादुर मगर उप प्रधान पन्च, बिर बहादुर मगर
प्रधान पन्च, श्री शम्भु प्रसाद न्यौपाने
उप प्रधान पन्च, नरेन्द्र राज शाक्य
प्रधान पन्च, श्री शम्भु प्रसाद न्यौपाने उप प्रधान पन्च, नरेन्द्र राज शाक्य
प्रधान पन्च, नर बहादुर मगर
उप प्रधान पन्च, पदम केसर कार्की
प्रधान पन्च, नर बहादुर मगर उप प्रधान पन्च, पदम केसर कार्की
नोट :-पदम केसर कार्की जिल्ला बिकास समिति संखुवासभाको सभापति
खाँदबारी नगरपालिका (मनकामना ,पांगमा , माल्टा गाउ बिकास समिति मिलाएर )
नगर प्रमुख , किरण शाक्य
उप प्रमुख , श्री जित बहादुर घिमिरे
नगर प्रमुख , किरण शाक्य उप प्रमुख , श्री जित बहादुर घिमिरे
नगर प्रमुख, श्री हरि बहादुर कार्की
उप प्रमुख , श्री भोलामान श्रेष्ठ
नगर प्रमुख, श्री हरि बहादुर कार्की उप प्रमुख , श्री भोलामान श्रेष्ठ
नगर प्रमुख, श्री मुरारी प्रसाद खतिबडा
उप प्रमुख ,श्रीमती डेगेश्वरि श्रेष्ठ
(लोकतन्त्र , गणतन्त्र पछि आएको नया संबिधान सभाले खाँदबारी नगरपालिका र सितलपटि गाउपलिका मिलाएर बनेको खाँदबारी नगरपालिका) नगर प्रमुख, श्री मुरारी प्रसाद खतिबडा उप प्रमुख ,श्रीमती डेगेश्वरि श्रेष्ठ
फोटो सौजन्य :- फेसबुक र फोटो सौजन्य :- ईश्वर प्रसाद श्रेष्ठ ,भोला निरौला ,बिनोद कुमार श्रेष्ठ , लोक दर्शन शाक्य खाँदबारी नगरको नक्सा /www.nepalarchives.com/content/khandbari-municipality-sankhuwasabha-profile/ बाट संकलन गरिएको फोटो प्रेम खत्री , बिल बहादुर मगर , बिर बहादुर मगर फोटो प्राप्त गर्न सकिएन
संखुवासभा कम्युनिटी अफ यु एस ए सदस्यहरु मध्ये अधिकान्सका पारिवारिक नाता सम्बन्ध रहेका संखुवासभा जिल्ला खाँदबारी नगरपालिका १ बाबु चन्द्रलाल श्रेष्ठ आमा कृष्ण लक्ष्मी श्रेष्ठको कोखबाट मिति २००४। १२। १० मा जन्मनु भएका खाँदबारी गाउ पंचायत( २०३० प्रधान पन्च) ,मनकामना गाउ पंचायत (२०३५ प्रधान पन्च) , संखुवासभा जिल्ला पंचायत सदस्य रही पदीय दायित्व निभाउनु भएका समुदायका अग्रज कुसल समाजसेवी खाँदबारी निवासी श्री दिलिप कुमार श्रेष्ठ हुनु हुन्छ। वहाको एक श्रीमती, दुई छोरा र एक छोरी ,नातिनी तिन र नाति तिन रहेका छन्।
सस्थाको तर्फबाट समबेदना दिनु हुदै संखुवासभा जिल्ला कोडिनेटर किरण कुमार शाक्य
खाँदबारी निवासी श्री दिलिप कुमार श्रेष्ठ संखुवासभा जिल्ला अस्पताल खाँदबारीमा मिति २०७८ जेष्ठ २३ को दिन ७४ बर्षको उमेरमा उपचारको क्रममा परलोक हुनु भएकोछ। यस दु:खत घडीमा परिवारजनमा पर्न गएको घटना प्रति समबेदना ब्यक्त गर्दै मृत आत्माको चिर शान्तिको लागि हार्दिक श्रद्धाञ्जली संखुवासभा कम्युनिटी अफ यु एस ए को तर्फबाट,व्यक्त गर्न र समबेदना दिन सस्थाका संखुवासभा जिल्ला कोडिनेटर किरण कुमार शाक्यले खाँदबारी १ निजि निवासमा परिवारहरुको उपस्थितिमा समबेदना पत्र वाचन गरि परिवारमा हस्तान्तरन गर्नु भएको छ । फोटो सौजय :- किरण कुमार शाक्य खाँदबारी
अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा ज्यान गुमाउने नेपालीको परिचय सार्वजनिक गरिएको छ । सङखुवासभा खाँदबारी नगरपालिका वाड नम्बर ६ तल्लो पाङ्ठा विक्रम घिमिरे , स्वार्गिय दुर्गा घिमिरेका कान्छा छोरा सागर घिमिरेको गोलीकाण्डमा आक्रमणकारीसहित ४ जनाको मृत्यु भएकोमा एकजना नेपाली समेत रहेका छन् । घिमिरे वाउन्टीमोर काउन्टीमा रहेको वुडल्यानमा वस्दै आएका थिए । । मृतम घिमिरेका एक दाजु र एक दिदी रहेका छन् । स्थायी सङखुवासभा घर भएका २४ बर्षका घिमिरे यही अप्रिलमा साउथ क्यारोलिनाको अरेन्जबर्गमा रहेको क्लाफलिन युनिभर्सिटीबाट ग्रयाजुएट भएका थिए । उनी झण्डै एकसाता अगाडिमात्र वुडल्यान कम्प्लेक्समा बसाई सराई गरेका थिए ।
गोली काण्डसंगै घरमा आगजनी समेत भएको थियो । आक्रमणकारीको भने प्रहरीको गोलीबाट निधन भएको हो । मानसिक स्वास्थ्यमा समस्या भएको व्यक्तिले चलाएको गोलीबाट घिमिरेको मृत्यु भएको हो । घटनामा घाइते हुने नेपाली सर्लाहीका श्याम अधिकारी रहेको जनाइएको छ । उनी सन् २०१७ मा अमेरिका आएको जनाइएको छ । दुखत घटना सुन्नमा आए पछि संखुवासभा कम्युनिटी अफ यु एस ए को मे ९ , २०२१ मा बसेको आकस्मिक बैठकबाट मृतकको लागि आबश्यक सहयोग जुटाउन परिवारजन र स्थानिय नेपाली कम्युनिटी संग समन्यय गरि पहल गर्ने निर्णय गरिएको छ।