२०७७ सालको नेपाली क्यालेण्डरमा बिज्ञापन


संखुवा सभा कम्युनिटी अफ यु एस ए ले हरेक नेपाली नया बर्षमा अमेरिकामा बसोबास गर्नेहरुका लागि नेपाली तिथि मिति भएको नेपाली , अंग्रेजी क्यालेन्डर प्रकासन गरि अमेरिकाको विभिन्न राज्यको शहरहरुमा बितरण गर्दै आएका छौ ।
नेपाली नया बर्ष २०७७ सालको नेपाली क्यालेन्डर प्रकासन गरि अमेरिकामा वितरण गरिने हुदा सहयोगी दाताहरुमा आफ्नो ब्यबसायका ब्यापारहरुको प्रचार प्रसार ,Parmot Business शुभकामना सन्देसको लागि बिज्ञापन सुरक्षित राख्न अनुरोध गरिन्छ ।
२०७७ सालको नेपाली क्यालेन्डर एप्रिल १५, २०२० देखि अमेरिकाको बिभिन्न शहरमा बितरण गरिने छ ।