२०८२ सालको नेपाली तिथि मिति भएको टेवल क्यालेण्डर

 

|| ,,

संखुवासभा कम्युनिटी अफ यु एस ए ,अमेरिका बाट प्रत्येक नेपाली बर्षमा नेपाली तिथि मिति भएको नेपाली क्यालेण्डर प्रकासन गरि अमेरिका को विभिन्न शहरमा बितरण गर्दै आएकोमा संखुवासभा जिल्लाकोको रमणीय पर्यटीय फोटो सहित २०८२ सालको नेपाली तिथि मिति भएको २६ पेजको नेपाली टेवल क्यालेण्डर अमेरिकाको बिभिन्ना शहरमा बितरण हुने छ।
यस कार्यमा सहयोग गरि दिनु हुने दाताहरुमा र फोटोग्राफरहरुलाई धन्यबाद |
१, एभरेस्ट होम केयर ,डेकियर एल एल सि                        २, हिमालय किचेन, डोरेङ्गो(कोलोराडो)
३, बुध्द ट्याक्स ,एकाउण्टिन ,न्यु योर्क                                ४ , लिबर्टी होम केयर ,डेकियर एल एल सि
५,फस्ट एण्ड इस्य मार्स्ट ,सान्तरोजा(क्याकिफोर्निया )           ६ , बुध्द थाई कुइसिन ,बोल्डर(कोलोराडो)
७ , एभरेस्ट इम्पोट अफ हिमालय, डेन्भर(कोलोराडो)           ८, डेन्भर करी हाउस , चेरिकिक(कोलोराडो)
९, लिटिल नेपाल इन्डियन रेस्टुरेन्ट, कोलोराडो स्प्रिंग             १०, इनटमेशन (INTMATION )
११,ल अफिस धन बहादुर बस्नेत पी एल एल सि ,वासिंगटन     १२ ,नेपाल क्याफे ,स्टेट पार्क(कोलोराडो)
१३ ,यति रेस्टुरेन्ट , सान्तरोजा ( क्यालिफोर्निया )                    १४, बोयेस स्प्रिंग फूड सेन्टर ,सोनाम ( क्यालिफोर्निया )
१५, जी एल लेइत्ल ल ,सन्फन्सिसको ( क्यालिफोर्निया )          १६ ,डा. निरन्जन श्रेष्ठ ,इलोलोनिया
१७ ,श्री छिरिङ्ग शेर्पा / शोभा शेर्पा ,नापा ( क्यालिफोर्निया )      १८, बि एल सी फाइनसियल सर्भिस
१९, मुकेश श्रेष्ठ , सियाटल ( वासिंगटन)                                २०, बासुदेव श्रेष्ठ /रत्न प्रभा श्रेष्ठ लाङ्गमन्थ (कोलोराडो)
२१ , तिबेट इम्पोर्ट एल एल सि , डेन्भर (कोलोराडो)                २२ , गौली क्याप इण्डस्टिक ,नेपाल
२३ ,लेकसाइड रेस्टुरेन्ट, न्यु योर्क                                         २४ ,मिरा विस्ट लिकर ,रिचामोड़(क्याकिफोर्निया )
२५, बोउलेवार्ड वाइन एन्ड स्पिरिट्स लिकर  (कोलोराडो)         २६, भोटिया फाउण्डेसन                                                                                                           फोटोग्राफर
कर्म तेञ्जिङ्ग भोटिया कोलोराडो , जीवनाथ खनाल खाँदबारी ८ पिप्ले, संखुवासभा , दिप स्टुडियो एण्ड शिशा क्याफे खाँदबारी १ सजक टोल ,संखुवासभा , पबी फोटो स्टुडियो खाँदबारी १ कोटगाउ ,संखुवासभा

 

  स्व. बसन्तमानसिंह अधिकारी अमेरिकामा परलोक

 

,

संखुवासभा जिल्ला चैनपुर नगरपालिका ७ मा अप्रिल १६,२०५६ जन्मनु भएको श्री बसन्त मान सिंह अधिकारी नेपालको राजनीतिमा सक्रिय राप्रपा नेपालको केन्द्रीय प्रबक्ता, बिद्वान, प्रखर बक्ता हुनु हुन्थ्यो। वहा केहि समय देखि कलेजोको क्यान्सर अन्तिम चरणमा पुगेको अवस्थामा जनवरी २६ ,२०२५ निजि भ्रमणमा अमेरिका आउनु भएको अबस्थामा मार्च २१ ,२०२५ शुक्रबारको विहान ८:४१ बजे अमेरिकाको बोष्टनमा स्वर्गारोहण भएको जानकारी खबरले संखुवासभा कम्युनिटी अफ यु एस ए (परिवार)लाई स्तब्ध एवं मर्माहत बनााएको छ। वहाँको वैकुण्ठ वास होस भनि श्री पशुपतिनाथ संग कामना गर्दै यस दु:खत घडीमा शोक सन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गर्दै वहाँको आत्माको चिर शान्तिको कामना गर्दछौ ।
स्व .बसन्तमानसिंह अधिकारीको छोरा दीपंकर अधिकारीले दिएको जानकारी अनुसार यही मंगलबार दाह संस्कार हुने कार्यक्रम रहेको छ। फ़ोन नं 2706661200 Dipankar

संखुवासभा समाज अमेरिकाको दसौ समर पिक्निक

संखुवासभा समाज अमेरिकाले 2025 को दसौ समर पिक्निक कोलोराडो राज्यको सेण्टिनियल सिटि Centennial Center Park हुदै छ आफ्नो क्यालेण्डरमा जुन २१ सनिबार समय रिजब गरि अमेरिकामा रहनु भएका सम्पूरण संखुवासभा बासीहरुमा सहभागिताको लागि अनुरोध गरिन्छ। कोलोराडो मा रहेका सामाजिक संघ ,सस्थाहरुले सो मितिमा कार्यक्रम न राखी दिन अनुरोध गर्दछौ ।

मृगौला पिडित बिमारीहरु लाई सहयोग गरि दिन

suman ghimire                                             

मृगौला पिडित बिमारीहरु लाई सहयोग गरि दिन
संखुवासभा जिल्ला खाँदबारी नगरपालिका ६ श्री सुमन घिमिरे दुवै मृगौला बिग्रेको हुदा हाल शिक्षण अस्पतालमा र संखुवासभा जिल्ला सभा पोखरी गाउपालिका २ धुपु ,बितालब हाल खाँदबारी नगरपालिका १ पोखरी निवासी श्री स्काउट महोरा दुवै मृगौला बिग्रेको हुदा हाल शहिद धर्म भक्त राष्ट्रिय मानब आयोग अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा डाइलोसिस गराई रहेको अब डाक्टरको सल्लाह अनसार मृगौला फेर्नु पर्ने भनेको र नेपालमा उपचार नभएर भारत गइ उपचार गर्नु पर्ने भएकोले उपचार महंगो पर्ने हुने भएकोले मेरो आर्थिक अवस्थाले नपुग्ने भएको हुदा आर्थिक सहयोगको माग गर्नु भएको हुदा मृगौला पिडित बिमारीहरु लाई सहयोग गरि दिन मनकारी दाताहरुमा समितिको निर्णय अनुसार संखुवासभा कम्युनिटी अफ यु एस ए अनुरोध गर्दछ सो सहयोग रकम Zelle Karma at 626 200 8009. जम्मा गरि दिन अनुरोध गर्दछौ।

संखुवासभा जिल्लाका बिद्यालयहरु निबेदन आवहान

Feb 9,2025

संखुवासभा कम्युनिटी अफ यु एस ए  ,अमेरिका बाट संखुवासभा जिल्लाका एक  बिद्यालयको  बहु उदेश्यीय बिकास कार्यमा सहयोग पुर्याउन  प्रत्येक बर्ष नेपाली रुपया एकलाख वितरण गरिने हुदा  संखुवासभा जिल्लाका  इच्छुक   विद्यालयले रित पुर्वक  २०२५  सालको सहयोग लागि   सस्थाको ढाचामा   यस सस्थाका जिल्ला कोडिनेटर मार्फत  मार्च १० ,२०२५  ( फाल्गुन २६ ,२०८१ ) भित्र  निबेदन दिन अनुरोध गरिन्छ |
हरि कुमार श्रेष्ठ
महासचिब
संखुवासभा कम्युनिटी अफ यु एस ए

 

सम्पर्क
किरण कुमार शाक्य
जिल्ला कोडिनेटर
खाँदबारी नगरपालिका १, संखुवासभा
फोन नम्बर 985 202 3779

(  गत बर्ष २०२४ को सहयोग )

नमुना निबेदन

श्रीमान जिल्ला कोडिनेटर ज्यु
संखुवासभा
संखुवासभा कम्युनिटी अफ यु एस ए

संखुवासभा कम्युनिटी अफ यु एस एसंखुवासभा कम्युनिटी अफ यु एस ए,अमेरिका बाट संखुवासभा जिल्लाका एक  बिद्यालयको  बहुउदेश्यीय  बिकास  कार्यमा सहयोग पुर्याउनका  लागि प्रधान गरिने सहयोग पाउन तपसिलको बिबरण पेस गरेको छु।

विद्यालयको नाम

ठेगाना

स्थापना साल

फोन

इमेल

शिक्षक संख्या

बिद्यार्थी संख्या

छात्र

छात्रा

भवन संख्या

सौचालय

पुरुस

महिला

खेलकुद मैदान छ। छैन

छात्राबास छ। छैन

छात्रबृध्दि   प्राप्त संख्या   –                              छात्रबृध्दि दाताको श्रोत

विद्यालयको अचल सम्पति  जग्गा जमिन  –       छ। छैन

बिद्यालयको लागि   सहयोग किन आबश्यक छ ?

सहयोग प्राप्त भएमा  कुन कार्यमा खर्च गर्नु  हुन्छ ?

यस कार्यमा  विद्यालयको तर्फ बाट गर्ने सहयोग के हुन्छ ?

विद्यालयको बार्षिक लेखा परिक्षण भएको बर्ष :—
विद्यालयको सरसपफइ र स्वास्थ्य चेतना :—
विद्यालयको भौगोलिक अवस्थित :—
विद्यालयको बार्षिक परिक्षा परिणाम :—
गत बर्ष उतिर्ण प्रतिसत अनुतीर्ण प्रतिसत :-

माथिका बिबरण यतार्थ भएको ठिक साचो हो।  अनुगमन गर्दा केहि गल्ति भएमा सस्थाको निर्णय अनुसार पालना गर्ने छु। सहयोग रकम प्राप्त भएमा सस्थाको नियमानुसार निस्पक्ष ,अनुसासित लगनसिल भई कार्य गर्ने गराउने छु।
दस्तखत
नाम
पद
विद्यालयको नाम
मिति

नोट :- जानकारीको लागि

तोकिएको मितिमा यो फारम भरेर हाम्रो जिल्ला सम्पर्क समितिको  सिफारिस सहित कार्यसमितिमा आए पछि समितिका पूर्ण  बैठकमा बहुमत बाट स्वीकृत हुनु पर्ने छ। । तोकिएको अनुदान रकम छनोट एक विद्यालयलाई  पठाइने छ ।

सस्थाले शैक्षिक सत्र सुरु भएको   तीन महिना भित्र विद्यालयहरुसँग आबेदन  फारम भर्न आव्हान गर्ने छ । एक महिनाको अवधिभित्र विद्यालयले फारम भरी  इमेलमा PDF  गरेर वा हातले फारम भरी हुलाकबाट संस्थाको जिल्लास्थित सम्पर्क कार्यालयमा पठाउनु पर्ने छ । ढिला गरी प्राप्त आबेदन छनोटको  सुचिमा पर्ने छैन  । आबेदनमा झुट्टा बिबरण भरेर पठाएको पाइएमा उक्त  विद्यालयलाइ हाम्रो कार्यक्रममा कहिले पनि   सहभागी हुन नपाउने सूचीमा राखिने छ ।

धन्यबाद 

अमेरिकामा घर ,ब्यबसाय खरिद गर्न वा बिक्रि गर्न रियाल्टर चाहिएमा

अमेरिकामा घर होस या ब्यापार्, जुनसुकै रियल स्टेट कारोबार गर्नुपरेमा हाम्रा आजिवन सदस्य भोला कटुवाल #RealtorBhola लाई सम्झनुहोला!, रियल स्टेट कारोबार मात्र नभै समाजसेवामा समेत सकृय कटुवाल आफ्नो लागी मात्र त जस्ले पनि गर्छ, आफ्नो समाजको लागी पनि केहि गरौँ भन्ने भावनाका साथ तपाई हामीलाई सहयोग गर्न तत्पर हुनुहुन्छ । ट्रेजरी मेनेज्मेन्ट र बिजनेश स्पेसलिस्ट को रुपमा दशकौं लामो अनुभब भएका #RealtorBhola सँग रियल स्टेट संबन्धी जुनसुकै प्रश्न लिएर जोडिन सक्नु हुनेछ ।

 संखुवासभाको समर पिक्निक अमेरिकामा

संखुवासभा  कम्युनिटी अफ यु एस ए  नवौ समर पिक्निक  कोलोराडो राज्यको सेण्टिनियल सिटिको सेण्टिनियल सेण्टल पार्कमा जुन २३ ,२०२४ आइतबार  कार्यक्रम सम्पन्न भएको छ। अथितिको रुपमा  कार्यक्रममा कोलोराडो राज्यको सेण्टिनियल सिटिका काउन्सिल मेम्बर  डोन  शीहन ,  रिचर  होल्ट  , क्रिस्टिन  स्वीत्लैंड ,  यमी थर्पलाई  सस्थाको अध्यक्ष श्रीमती शान्ति श्रेष्ठबाट खादा लगाई  स्वागत गरिएको छ।

सेण्टिनियल सिटिका काउन्सिल मेम्बर  डोन  शीहन  आफनो सेण्टिनियल सिटिमा कार्यक्रम भएकोमा खुसि व्यक्त गर्दै आगामी दिनमा पनि यहि सिटि ,पार्कमा कार्यक्रम गर्न अनुरोध गर्नु भएको थियो।  पिक्निक कार्यक्रममा बिभिन्ना स्टेट बाट  र कोलोराडो राज्यका सामाजिक सस्थाहरुको प्रतिनिधि, बिशिष्ट व्यक्तित्व ,समाज सेविहरुको सहभागी रहेको थियो। संखुवासभाली कलाकार, ब्याड  र अथिति कलाकारहरुको गायनले सहभागीहरुको नाचले पिक्निक  रोचक र मनोरंजन भएको थियो। स्मरिणीय  सस्थाको पिक्निकमा २०१६ देखि  हाल सम्म खसीको मासु र चिकेन बारबेकी विभिन्न भेजिटेरियन र बच्चाको लागि पिजा  राखिएको र  सहभागीको लागि नि: शुल्क गरिदै आएको छ।
सस्थाबाट सहभागीहरुको लागि कुनै शुल्क लगाइएको थिएन।   पिक्निकमा ३१६ जनाको उपस्थिति रहेको थियो। पिक्निक सफल बनाउन निम्न मनकारी दाताहरुले सहयोग गर्नु भएको थियो। लिबेरटी  होम कियर एल एल सी ,शियर मिसन इन्टरनेसनल  ,मोमो डम्पिङ्ग ,  मनोज श्रेष्ठ(क्यालिफोर्निया)  , पदम तामांग ,श्रीमति  शान्ति श्रेष्ठ,श्रीमति कमला पोखरेल , बाल कृष्ण   श्रेष्ठ , डम्बर  श्रेष्ठ , बाशुदेव  श्रेष्ठ /रत्न प्रभा श्रेष्ठ,सुरेन  श्रेष्ठ,श्रीमति सरिता  श्रेष्ठ , नोय नाथ पोखरेल,श्रीमति सुष्मा  श्रेष्ठ , धनेन श्रेष्ठ , कर्म तेञ्जिङ्ग भोटिया  , डि एन  श्रेष्ठ , हरि कुमार  श्रेष्ठ , चेत मान  श्रेष्ठ , सन्तोष काफले , सरद  श्रेष्ठ , नारायण चन्द्र श्रेष्ठ , गौलोचन प्रधान, ह्यारी श्रेष्ठ, परिबेस नेपाल,गजेन्द्र बहादुर के सी

फोटोग्राफरमा गौलोचन प्रधानले सहयोग गर्नु भएको छ।

संखुवासभा जिल्लाका बिद्यालय प्रधानध्यापक तथा शिक्षक, बौध्दिक व्यक्तित्वहरुबाट सुझाब आब्हान

संखुवासभा कम्युनिटी अफ यु एस ए ,अमेरिकाबाट संखुवासभा जिल्लाका एक बिद्यालयको बहुउदेश्यीय शिक्षा कार्यमा प्रत्येक बर्ष नेपाली रुपया एक लाख सहयोग पुर्याउन कार्यक्रम २०२४ को लागि १, श्री अरुणोदय माध्यमिक बिद्यालय भोटखोला गाउ पालिका २ लिंगम ,२  श्री जन चाहना आधारभूत बिद्यालय खाँदबारी न.पा. ७ बेलडाडा ,३ श्री सर्व मंगला आधारभूत बिद्यालय चैनपुर न.पा. ३ रातमाटेलाई सहयोग गरि सकिएको छ।
बिद्यालयको बहुउदेश्यीय शिक्षा कार्य सम्बन्धि निर्देशिका तयार गरि  कार्य समितिमा पेस गरिने हुदा संखुवासभाका बिद्यालय प्रधानध्यापक तथा शिक्षक, बौध्दिक व्यक्तित्वहरुबाट बिद्यालय छनोट ,सहयोग गर्ने क्षेत्र बारेमा सल्लाह, सुझाब दिनको लागि सस्थाको इ मेल [email protected]  वा संखुवासभा जिल्ला कोडिनेटर श्री किरण कुमार शाक्य , खाँदबारी संग समन्वय गरि जानकारी  जुलाई ३०,२०२४ सम्म पठाई सहयोग गरि दिन अनुरोध गरिन्छ ।

तपाई को सुझाब समितिको लागि मार्गनिर्देसन हुने छ।  निर्देशिका समितिबाट निर्णय भए पछि २०२५ साल देखिको बिद्यालयको बहुउदेश्यीय शिक्षा क्षेत्रमा सहयोग यहि निर्देशिका  अनुसार बिद्यालय छनोट गरि सहयोग गरिने छ।
बिष्णु पौडेल “सितल ”
संयोजक , निर्देशिका तयारी उपसमिति
संखुवासभा  कम्युनिटी अफ यु एस ए ,अमेरिका

    निमन्त्रणा

अमेरिकामा बसोबास गरि बस्ने संखुवासभा जिल्लाबासीहरुको सामाजिक सस्था Sankhuwasabha community of USA (संखुवासभा समाज अमेरिका )को छैटौ साधारण सभा तथा नवौ समर पिकनिक कोलोराडो राज्यको सेण्टिनियल सिटिमा जुन २३ ,२०२४ आइतबार हुने हुदा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
स्थान :- Centennial Center Park
13050 E Peakview Ave, Centennial, CO 80112
कार्यक्रम :- उपस्थिति बिहान ११ बजे देखि १२ बजे सम्म
नोट :- कुनै शुल्क लाग्ने छैन

बिमारीलाई आर्थिक सहयोग


एप्रिल २८ ,२०२४ आइतबार काठमाण्डौमा सङ्खुवासभा जिल्लाको   बिमारी टिकाराम गुरुङलाई नेपाल भ्रमणमा रहनु भएको सङ्खुवासभा समाज अमेरिकाको उपाध्यक्ष मनोज श्रेष्ठबाट सस्थाबाट अनुरोध गरीए बमोजिम मनकारी दाताहरुले  गर्नु भएको आर्थिक सहयोग बिमारीलाई भेटि  सिग्र स्वास्थ्य कामनाको गर्दै सहयोग  नेपाली रुपया दुइ लाख हस्तान्तरण गर्नु भएको छ।
सङ्खुवासभा जिल्ला बरुण बहुमुखी क्याम्पस खाँदबारीको पुर्व क्याम्पस प्रमुख श्री टिका राम गुरुङको दुवै मृगौला फेल भई हाल उपचारमा हुनु हुन्छ मिर्गौला फेर्न बिदेशमा गई उपचार गराउदा धेरै महँगो पर्ने हुदा टिकाराम गुरुङ बचाऊ अभियान मा जे जति आर्थिक सहयोग गर्न सकिन्छ सहयोग गरि दिन   सङ्खुवासभा समाज अमेरिकाले अनुरोध  गरिएको थियो। जसमा  सहयोग गर्न निम्न महानुभाबहरुले आर्थिक सहयोग गर्नु भएको छ। सहयोग गर्ने मनकारी दाताहरुलाई सस्थाको तर्फ बाट धन्यबाद ब्यक्त गरिएको छ।
श्रीमति शान्ति श्रेष्ठ ( कोलोराडो ) काठमाण्डौ
श्री  मनोज श्रेष्ठ  ( क्यालिफोर्निया )खाँदबारी १
श्री मुकेश  श्रेष्ठ ( वासिंगटन ) धरान
श्री बिष्णु पौडेल “सितल ” ( भर्जिनिया ) आखिभुइ
श्री हरि कुमार  श्रेष्ठ ( कोलोराडो ) खाँदबारी १
श्री कर्म तेञ्जिङ्ग भोटिया ( कोलोराडो ) भोटखोला ,च्याम्तांग
श्री देवानन्द  श्रेष्ठ (डि एन ) ( कोलोराडो ) खाँदबारी १
श्रीमति सुष्मा  श्रेष्ठ ( कोलोराडो ) धनकुट्टा
श्री दिनेश श्रेष्ठ ( कोलोराडो )खाँदबारी १
ई. प्रमोद श्रेष्ठ ( कोलोराडो )खाँदबारी १
श्री नोय नाथ पोखरेल ( कोलोराडो ) खाँदबारी ३
श्री रिपेन्द्र कार्की ( कोलोराडो )खाँदबारी १
श्री बेदनिधि दाहाल ( टेक्सास ) मादी मुलखर्क
श्री सन्तोष काफले( कोलोराडो ) इटहरी
श्री बाल कृष्ण श्रेष्ठ ( कोलोराडो )खाँदबारी १
श्रीमती कमला पोखरेल ( कोलोराडो ) नुम