मृगौला पिडित बिमारीहरु लाई सहयोग गरि दिन
संखुवासभा जिल्ला खाँदबारी नगरपालिका ६ श्री सुमन घिमिरे दुवै मृगौला बिग्रेको हुदा हाल शिक्षण अस्पतालमा र संखुवासभा जिल्ला सभा पोखरी गाउपालिका २ धुपु ,बितालब हाल खाँदबारी नगरपालिका १ पोखरी निवासी श्री स्काउट महोरा दुवै मृगौला बिग्रेको हुदा हाल शहिद धर्म भक्त राष्ट्रिय मानब आयोग अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा डाइलोसिस गराई रहेको अब डाक्टरको सल्लाह अनसार मृगौला फेर्नु पर्ने भनेको र नेपालमा उपचार नभएर भारत गइ उपचार गर्नु पर्ने भएकोले उपचार महंगो पर्ने हुने भएकोले मेरो आर्थिक अवस्थाले नपुग्ने भएको हुदा आर्थिक सहयोगको माग गर्नु भएको हुदा मृगौला पिडित बिमारीहरु लाई सहयोग गरि दिन मनकारी दाताहरुमा समितिको निर्णय अनुसार संखुवासभा कम्युनिटी अफ यु एस ए अनुरोध गर्दछ सो सहयोग रकम Zelle Karma at 626 200 8009. जम्मा गरि दिन अनुरोध गर्दछौ।