नेपाली समाज अमेरिकाको अभिभावक , समाज सेवी ,बिध्दान कोलोराडो राज्य गोल्डेन शहर निवासी संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिकाको  सस्थापक आजीवन सदस्य तथा सल्लाहकार  स्वर्गीय प्राध्यापक  डा.बिष्णु बहादुर श्रेष्ठको April 19 ,2019 को दिन  १३औ पुण्य तिथिमा संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिकाको तर्फ बाट समबेदना व्यक्त गर्न परिवारहरुको  उपस्थितिमा  सस्थाका महासचिब श्री हरि कुमार श्रेष्ठले बाचन गरि समबेदना पत्र स्व. बिष्णु बहादुर श्रेष्ठको धर्मपत्नी सस्थाका  सस्थापक आजीवन सदस्य श्रीमती सबिता श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो ।






