Feb 9,2025
संखुवासभा कम्युनिटी अफ यु एस ए ,अमेरिका बाट संखुवासभा जिल्लाका एक बिद्यालयको बहु उदेश्यीय बिकास कार्यमा सहयोग पुर्याउन प्रत्येक बर्ष नेपाली रुपया एकलाख वितरण गरिने हुदा संखुवासभा जिल्लाका इच्छुक विद्यालयले रित पुर्वक २०२५ सालको सहयोग लागि सस्थाको ढाचामा यस सस्थाका जिल्ला कोडिनेटर मार्फत मार्च १० ,२०२५ ( फाल्गुन २६ ,२०८१ ) भित्र निबेदन दिन अनुरोध गरिन्छ |
हरि कुमार श्रेष्ठ
महासचिब
संखुवासभा कम्युनिटी अफ यु एस ए
सम्पर्क
किरण कुमार शाक्य
जिल्ला कोडिनेटर
खाँदबारी नगरपालिका १, संखुवासभा
फोन नम्बर 985 202 3779
( गत बर्ष २०२४ को सहयोग )
नमुना निबेदन
श्रीमान जिल्ला कोडिनेटर ज्यु
संखुवासभा
संखुवासभा कम्युनिटी अफ यु एस ए
संखुवासभा कम्युनिटी अफ यु एस एसंखुवासभा कम्युनिटी अफ यु एस ए,अमेरिका बाट संखुवासभा जिल्लाका एक बिद्यालयको बहुउदेश्यीय बिकास कार्यमा सहयोग पुर्याउनका लागि प्रधान गरिने सहयोग पाउन तपसिलको बिबरण पेस गरेको छु।
विद्यालयको नाम
ठेगाना
स्थापना साल
फोन
इमेल
शिक्षक संख्या
बिद्यार्थी संख्या
छात्र
छात्रा
भवन संख्या
सौचालय
पुरुस
महिला
खेलकुद मैदान छ। छैन
छात्राबास छ। छैन
छात्रबृध्दि प्राप्त संख्या – छात्रबृध्दि दाताको श्रोत
विद्यालयको अचल सम्पति जग्गा जमिन – छ। छैन
बिद्यालयको लागि सहयोग किन आबश्यक छ ?
सहयोग प्राप्त भएमा कुन कार्यमा खर्च गर्नु हुन्छ ?
यस कार्यमा विद्यालयको तर्फ बाट गर्ने सहयोग के हुन्छ ?
विद्यालयको बार्षिक लेखा परिक्षण भएको बर्ष :—
विद्यालयको सरसपफइ र स्वास्थ्य चेतना :—
विद्यालयको भौगोलिक अवस्थित :—
विद्यालयको बार्षिक परिक्षा परिणाम :—
गत बर्ष उतिर्ण प्रतिसत अनुतीर्ण प्रतिसत :-
माथिका बिबरण यतार्थ भएको ठिक साचो हो। अनुगमन गर्दा केहि गल्ति भएमा सस्थाको निर्णय अनुसार पालना गर्ने छु। सहयोग रकम प्राप्त भएमा सस्थाको नियमानुसार निस्पक्ष ,अनुसासित लगनसिल भई कार्य गर्ने गराउने छु।
दस्तखत
नाम
पद
विद्यालयको नाम
मिति
नोट :- जानकारीको लागि
तोकिएको मितिमा यो फारम भरेर हाम्रो जिल्ला सम्पर्क समितिको सिफारिस सहित कार्यसमितिमा आए पछि समितिका पूर्ण बैठकमा बहुमत बाट स्वीकृत हुनु पर्ने छ। । तोकिएको अनुदान रकम छनोट एक विद्यालयलाई पठाइने छ ।
सस्थाले शैक्षिक सत्र सुरु भएको तीन महिना भित्र विद्यालयहरुसँग आबेदन फारम भर्न आव्हान गर्ने छ । एक महिनाको अवधिभित्र विद्यालयले फारम भरी इमेलमा PDF गरेर वा हातले फारम भरी हुलाकबाट संस्थाको जिल्लास्थित सम्पर्क कार्यालयमा पठाउनु पर्ने छ । ढिला गरी प्राप्त आबेदन छनोटको सुचिमा पर्ने छैन । आबेदनमा झुट्टा बिबरण भरेर पठाएको पाइएमा उक्त विद्यालयलाइ हाम्रो कार्यक्रममा कहिले पनि सहभागी हुन नपाउने सूचीमा राखिने छ ।
धन्यबाद