अमेरिकामा बसोबास गरि बस्ने संखुवासभा जिल्लाबासीहरुको सामाजिक सस्था संखुवासभा कम्युनिटी अफ यु एस ए को पाचौ महाधिबेसन कोलोराडो राज्यको सुपेरियर सिटीमा जुलाई १७ ,२०२२ मा सु सम्पन्न भएको कार्यक्रममा सस्थालाई हरेक पक्ष बाट सहयोग महत्वपूर्ण योगदान पुर्याउन, मुल्याङ्कनको आधारमा सम्मान तथा प्रमाण पात्र पाउन सफल हुने उपाध्यक्ष मुकेस श्रेष्ठ (वासिंगटन ) उपाध्यक्ष मनोज कुमार श्रेष्ठ (क्यालिफोर्निया ) महासचिब हरि कुमार श्रेष्ठ (कोलोराडो ) बोड अफ डाइरेक्टर सन्तोष काफ्ले (कोलोराडो ) सस्थापक आजीवन सदस्य श्रीमती रुवी श्रेष्ठ (कोलोराडो )सस्थापक आजीवन सदस्य निरन्जन पोखरेल (कोलोराडो ) सस्थाका सदस्यहरुलाई प्रमुख अथिति सुपेरियर सिटीको मेहर क्लिन्ट फ़ोइसोम ,सस्थाकको संरक्षक नारायण श्रेष्ठले सम्मान तथा प्रमाण पात्र बितरण गरिएको थियो l










