खाँदबारीको जन प्रतिनिधिहरु

संकलन हरिकुमार श्रेष्ठ

नेपालमा पहिलो पल्ट एतिहासिक जन प्रतिनिधिहरुको निर्वाचन गाउ पंचायतमा सम्पन्न भए पछि निर्वाचित भएका र ३० बर्ष पछि जन आन्दोलन २०४६ सफल भए पछि पंचायत ब्यबस्थाको अन्त भई बहुदलीय ब्यबस्था आए पछिका संखुवासभा जिल्ला खाँदबारी गाउ पंचायत , मनकामना गाउ पंचायत , खाँदबारी नगरपालिका हाल सम्मका प्रधान पन्च, उप प्रधान पन्च , नगर प्रमुख , नगर उप प्रमुख र जिल्ला पंचायत सदस्य ,उप सभापति ,जिल्ला बिकास समिति सभापति नामावली खाँदबारी गाउ पंचायत संग जोडिएको तुम्लिग्टार र खाँदबारी नगरपालिका संग जोडिएको (खाँदबारी ,पाङ्ग्मा,माल्टा र पछि सितलपाटि ) जन निर्वाचितको मात्र नामावली समाबेस छ।
खाँदबारी गाउ पंचायत ,

प्रधान पन्च, परशुराम निरौला
उप प्रधान पन्च, प्रेम खत्री


प्रधान पन्च, परशुराम निरौला
उप प्रधान पन्च, कृष्ण गोपाल श्रेष्ठ


प्रधान पन्च, परशुराम निरौला
उप प्रधान पन्च , गोपी लाल श्रेष्ठ


प्रधान पन्च, दिलिप कुमार श्रेष्ठ
उप प्रधान पन्च, कृष्ण गोपाल श्रेष्ठ


मनकामना गाउ पंचायत (खाँदबारी र तुम्लिङ्ग्टार गाउ पंचायत मिलायर )
प्रधान पन्च, दिलिप कुमार श्रेष्ठ
उप प्रधान पन्च, सुर्य बहादुर श्रेष्ठ

नोट :- सुर्य बहादुर श्रेष्ठ जिल्ला पंचायत संखुवासभाको उप सभापति , दिलिप कुमार श्रेष्ठ जिल्ला पंचायत संखुवासभाको जिल्ला सदस्य


मनकामना गाउ बिकास समिति
प्रधान पन्च , विल बहादुर मगर
उप प्रधान पन्च, बिर बहादुर मगर


प्रधान पन्च, श्री शम्भु प्रसाद न्यौपाने
उप प्रधान पन्च, नरेन्द्र राज शाक्य


प्रधान पन्च, नर बहादुर मगर
उप प्रधान पन्च, पदम केसर कार्की

नोट :-पदम केसर कार्की जिल्ला बिकास समिति संखुवासभाको सभापति


खाँदबारी नगरपालिका (मनकामना ,पांगमा , माल्टा गाउ बिकास समिति मिलाएर )


नगर प्रमुख , किरण शाक्य
उप प्रमुख , श्री जित बहादुर घिमिरे


नगर प्रमुख, श्री हरि बहादुर कार्की
उप प्रमुख , श्री भोलामान श्रेष्ठ

(लोकतन्त्र , गणतन्त्र पछि आएको नया संबिधान सभाले खाँदबारी नगरपालिका र सितलपटि गाउपलिका मिलाएर बनेको खाँदबारी नगरपालिका)
नगर प्रमुख, श्री मुरारी प्रसाद खतिबडा
उप प्रमुख ,श्रीमती डेगेश्वरि श्रेष्ठ


फोटो सौजन्य :- फेसबुक र फोटो सौजन्य :- ईश्वर प्रसाद श्रेष्ठ ,भोला निरौला ,बिनोद कुमार श्रेष्ठ , लोक दर्शन शाक्य खाँदबारी नगरको नक्सा /www.nepalarchives.com/content/khandbari-municipality-sankhuwasabha-profile/ बाट संकलन गरिएको
फोटो प्रेम खत्री , बिल बहादुर मगर , बिर बहादुर मगर फोटो प्राप्त गर्न सकिएन