कार्यभार अध्यक्षको जिम्मेवारी पोखरेललाई

संखुवासभा जिल्ला खाँदबारी नगरपालिका ३ , मानेभन्ज्यांग हाल अमेरिका ,कोलोराडो निवासी संखुवासभा कम्युनिटी अफ यु एस ए ,अमेरिकाको बरिष्ठ उपाध्यक्ष श्री नोयनाथ पोखरेललाई सस्थाकाअध्यक्ष श्रीमती शान्ति श्रेष्ठबाट अध्यक्ष अमेरिका बाहिर जुन २ ,२०२५ देखि रहनु हुने हुदा  अध्यक्ष अमेरिका फर्की नआए सम्मको लागि कार्यभार अध्यक्ष को जिम्मेवारी  सस्थाको बिधान २०१६ अनुसार अध्यक्ष ज्यु बाट तोक्नु भएको छ।