संखुवासभा जिल्लाका एक  बिद्यालयको  बहु उदेश्यीय शिक्षा कार्यमा सहयोग

संखुवासभा कम्युनिटी अफ यु एस ए  ,अमेरिका बाट संखुवासभा जिल्लाका एक  बिद्यालयको  बहु उदेश्यीय शिक्षा कार्यमा सहयोग पुर्याउन  प्रत्येक बर्ष नेपाली रुपया एकलाख वितरण गरिने हुदा  संखुवासभा जिल्लाका  इच्छुक   विद्यालयले रित पुर्वक  २०२४ सालको सहयोग लागि   सस्थाको ढाचामा   यस सस्थाका जिल्ला कोडिनेटर मार्फत   जनवरी १५ , २०२४  ( माघ १, २०८० भित्र  निबेदन दिन अनुरोध गरिन्छ |

महासचिब
संखुवासभा कम्युनिटी अफ यु एस ए, अमेरिका

सम्पर्क
किरण कुमार शाक्य
जिल्ला कोडिनेटर
खाँदबारी नगरपालिका १, संखुवासभा
फोन नम्बर 985 202 3779

नमुना निबेदन

श्रीमान जिल्ला कोडिनेटर ज्यु संखुवासभा संखुवासभा कम्युनिटी अफ यु एस ए

संखुवासभा कम्युनिटी अफ यु एस एसंखुवासभा कम्युनिटी अफ यु एस ए,अमेरिका बाट संखुवासभा जिल्लाका एक  बिद्यालयको  बहुउदेश्यीय  शिक्षा  कार्यमा सहयोग पुर्याउनका  लागि प्रधान गरिने सहयोग पाउन तपसिलको बिबरण पेस गरेको छु।

विद्यालयको नाम

ठेगाना

स्थापना साल

फोन

इमेल

शिक्षक संख्या

बिद्यार्थी संख्या

छात्र

छात्रा

भवन संख्या

सौचालय

पुरुस

महिला

खेलकुद मैदान छ। छैन

छात्राबास छ। छैन

छात्रबृध्दि   प्राप्त संख्या   –                              छात्रबृध्दि दाताको श्रोत

विद्यालयको अचल सम्पति  जग्गा जमिन  –       छ। छैन

बिद्यालयको लागि   सहयोग किन आबश्यक छ ?

सहयोग प्राप्त भएमा  कुन कार्यमा खर्च गर्नु  हुन्छ ?

यस कार्यमा  विद्यालयको तर्फ बाट गर्ने सहयोग के हुन्छ ?

माथिका बिबरण यतार्थ भएको ठिक साचो हो।  अनुगमन गर्दा केहि गल्ति भएमा सस्थाको निर्णय अनुसार पालना गर्ने छु। सहयोग रकम प्राप्त भएमा सस्थाको नियमानुसार निस्पक्ष ,अनुसासित लगनसिल भई कार्य गर्ने गराउने छु।
दस्तखत
नाम
पद
विद्यालयको नाम
मिति