अमेरिकामा घर ,ब्यबसाय खरिद गर्न वा बिक्रि गर्न रियाल्टर चाहिएमा

अमेरिकामा घर होस या ब्यापार्, जुनसुकै रियल स्टेट कारोबार गर्नुपरेमा हाम्रा आजिवन सदस्य भोला कटुवाल #RealtorBhola लाई सम्झनुहोला!, रियल स्टेट कारोबार मात्र नभै समाजसेवामा समेत सकृय कटुवाल आफ्नो लागी मात्र त जस्ले पनि गर्छ, आफ्नो समाजको लागी पनि केहि गरौँ भन्ने भावनाका साथ तपाई हामीलाई सहयोग गर्न तत्पर हुनुहुन्छ । ट्रेजरी मेनेज्मेन्ट र बिजनेश स्पेसलिस्ट को रुपमा दशकौं लामो अनुभब भएका #RealtorBhola सँग रियल स्टेट संबन्धी जुनसुकै प्रश्न लिएर जोडिन सक्नु हुनेछ ।